Home > मुख्य समाचार (Page 45)

प्रदेश–१ मा एकै दिनमा ३६ जनाकोरोना संक्रमित निको भएर डिस्चार्ज

बिराटनगर २८ भाद्र प्रदेश–१ मा हिजो ३६ जना निको भएर डिस्चार्ज भएका छन् । प्रदेश–१ मा हिजो ७७ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा १४ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा हिजो ४६ जनामा संक्रमण देखिएको छ । २१ महिला र

Read More

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुग्यो

काठमाण्डौ २८ भाद्र नेपालमा हिजो थप आठसय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन । योसँगै अहिलेसम्म निको भएर फर्किनेको संख्या ३७ हजार पाँचसय २४ पुगेको छ । हिजो १२ सय १ जना नयाँ संक्रमित थपिएका छन । १० हजार १ सय ७६ पीसीआर परीक्षण भएकोमा चारसय १६ महिला र आठसय ७५

Read More

खोला नियन्त्रणका लागि प्राप्त भएको ४८ लाख रकम कामै नगरी हिनामिना, दुई दिन काम गरेर आयोजनाको बजेट नै बाँडफाँड

बारा २५ भाद्र राष्ट्रिपति चुरे तराई मधेस संरक्षण विकास कार्यान्वयन ईकाई भरतपुरको लगानीमा बाराको निजगढ नगरपालिका स्थित लाल खोला नियन्त्रणका लागि भनेर प्राप्त भएको रकम कामै नगरी हिनामिना गरिएको छ । रकम भागबण्डा गर्ने क्रममा समितिका केही सदस्यहरु बिच नैं कुरा नमिले पछि अनियमितताको घटना बाहिरिएको हो । निजगढ नगरपालिका वडा

Read More

कपिलवस्तुको बुद्धुभुमि नगरपालिकाका तीन गाउँमा पिउने पानीको हाहाकार

कपिलबस्तु २७ भाद्र सरकार तथा स्वास्थ्यविद्हरुले कोरोनाको संक्रमणबाट बच्न मास्क लगाउन तथा बाराम्बार सावुन पानीले हात धुन हरेक दिनजसो आग्रह गरिरहेका छन । तर कपिलवस्तुको बुद्धुभुमि नगरपालिकाका तीन गाउँमा भने हात धुने तथा सफा सुग्घर गर्न त परै जाओस पिउनसमेत पानीको हाहाकार भएको छ । दुई साता यता चापाकलबाट पानी आउन

Read More

तयारी सामग्रीहरुको बढ्दो प्रयोग र नयाँपुस्ताले चासो नलिंदा प्राचीन सिक्की कला लोप हुने अवस्थामा

विराटनगर २७ भाद्र बर्षायाममा मात्र उम्रिने सिक्कीबाट कलात्मक सामग्रीहरुको निर्माण गरिन्छ । सिक्कीको डाँक्लाबाट सामान्य औजार प्रयोगगरि हस्तकलाका बहुउपयोगि र आर्कषक सामग्रीहरु निर्माण गरिन्छ । हेर्दा सामान्य घाँसजस्तो देखिने यो बनस्पति सबैकालागि उपयोगि नहुन सक्छ । तर जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बींड़ भने जस्तै सिद्धहस्त शिल्पीकालागि भने यो घाँसे प्रजातिको बनस्पति

Read More

सीमा विवाद हल गर्न भारत र चीनबीच ५ बुदे सम्झौता

एजेन्सी २७ भाद्र गत जुन महिनामा सीमाक्षेत्रमा भएको झडपपछि भारत र चीनबीच पहिलोपटक सम्झौता भएको छ । रुसको राजधानी सहर मस्कोमा भएको चीन र भारतका विदेशमन्त्रीको भेटमा उक्त सम्झौता भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय समकक्षी सुभ्रमण्यम जयशंकरबीच भएको भेटपछि सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा सीमा विवादले दुवै मुलुकलाई फाइदा

Read More

नेकपाको विवादको गाठो फुक्यो, पुष्पकमल दाहाललाई पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारी

काठमाण्डौ २७ भाद्र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।  करिब डेढ महिना स्थगित भएपछि हिजो बसेको बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी सम्बन्धि कामलाई अगाडी बढाउन

Read More

प्रदेश १ मा हिजो १ सय २१ जना कोरोना संक्रमित थपिए

विराटनगर २७ भाद्र प्रदेश १ मा हिजो १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट

Read More

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुग्यो

काठमाण्डौ २७ भाद्र कोरोना भाइरस (कोभिड—१९) बाट हिजो थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना पुरुषको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षिय, धनुषामा ४५ वर्षिय,

Read More

भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै

एजेन्सी २६ भाद्र भारत कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्दै गएको छ । भारतमा एकैदिन एक लाखको नजिक संख्यामा संक्रमित थपिएपछि कोरोना भाइरसको नयाँ विश्व केन्द्रका रुपमा देखिएको हो । भारतमा कोरोना भाइरस संक्रमित संख्या ९७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् । संक्रमित संख्यामा यो नयाँ रेकर्ड कायम भएको भारतीय सञ्चार संस्थाहरुले

Read More