Home > मुख्य समाचार (Page 49)

रुसले विकास गरेको खोपकोे नतिजा सकारात्मक

एजेन्सी २१ भाद्र कोरोना भाइरस संक्रमणविरुद्ध रुसले विकास गरेको खोपले सकारात्मक नतिजा देखाएको छ । खोपले प्रतिरक्षा प्रणाली एन्टीबडीको विकास गरेको रुसका वैज्ञानिकले प्रकाशित गरेको प्रतिवेदनमा जनाइएको छ । १८ देखि ६० वर्ष उमेर समूहका ३८ जनामा खोप दिइएको र त्यसको ३ सातापछि उनीहरुको शरीरमा बिना कुनै असर प्रतिरक्षा प्रणालीको विकास भएको

Read More

इलामको पशुपतिनगरका बजार पसल खुल्लन नसक्दा व्यापारीलाई विस्थापनको चिन्ता

इलाम २१ भाद्र कोरोनाका कारण सरकारले लगाएको लकडाउन पछि अहिले देशभरका बजारहरु पुरानै अवस्थामा फर्कने प्रयासमा छन् । तर नेपाल भारत सिमाको पशुपतिनगरका पसलका सटरहरुमा भने अझै ताला झुन्डिएको देख्न सकिन्छ । ६ महिना अघिसम्म नेपाल–भारत सिमामा पर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर बजारमा भारतीय पर्यटकहरुको घुइचो हुने गर्दथ्यो । पर्यटकहरुको चापले थामि

Read More

विदेशबाट उद्धार गरी ल्याइएका नागरिकहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको यातायात व्यवसायीहरुको आरोप

काठमाण्डौ २१ भाद्र यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी भएको उनीहरुले आरोप लगाएका छन । सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले अमुख व्यक्तिहरुले सेटिङमा

Read More

बारामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना सुरु

बारा २१ भाद्र बारामा बन्न लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना सुरु भएको छ । विरुवाको गणना सुरु भएसँगै विमानस्थल निर्माण हुनेमा स्थानीयवासी आशावादी बनेका छन् ।  विमानस्थल निर्माण गर्दा ठूलो संख्यामा रुख काटिने हल्ला र विवादलाई चिर्न भन्दै वन मन्त्रालयले रुख विरुवाको एकिन तथ्याङ्क निकाल्न लागेको हो

Read More

प्रदेश–१ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु

बिराटनगर २० भाद्र प्रदेश–१ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै मोरङका रहेका छन् । विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आजसम्म मृत्यु हुनेको संख्या ३९

Read More

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु

काठमाण्डौ २० भाद्र नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना महिला ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको हो । काठमाडौंमा मात्रै तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । काठमाडौंमा ४१, ५९ र ६५

Read More

वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाको काम,भक्तपुरका कोरोना संक्रमित एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर घरमा ताल्चा

  भक्तपुर २० भाद्र कोभिड–१९ सङ्क्रमित भक्तपुर नगरपालिका–१० कमलविनायकका एक पुरुषको घरमा नौ जनालाई घरभित्र राखेर भक्तपुर–१० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले ताल्चा लगाइदिएका छन् । करिव ४९ वर्षीय पुरुषमा गत बुधबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि खरिपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रको आइसोलेसनमा राखिएको थियो । यसपछि श्वासप्रश्वासमा समस्या आएपछि हाल उनीको पाटन

Read More

कोरोना संक्रमणका कारण हालसम्म विश्वका ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

एजेन्सी २० भाद्र कोरोना संक्रमणका कारण विश्वभर हालसम्म ७ हजार स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै मेक्सिकोमा मात्रै १ हजार ३ सय स्वास्थ्यकर्मीको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्नलको प्रतिवेदनले जनाएको छ । यस्तै, अमेरिकामा १ हजार ७७, बेलायतमा ६ सय ४९, ब्रजिलमा ६ सय ३४ र भारतमा ५ सय ७३ जना स्वास्थ्यकर्मीले

Read More

विराटनगर प्राइम राउण्डटेवल १० ले विराटनगर स्थित कोभिड अस्पताल र कंकालिनी गणको आइसोलेसनलाई पीपीइ लगायतका सामाग्रीहरू हस्तान्तरण

बिराटनगर २० भाद्र विराटनगर प्राइम राउण्डटेवल १० ले विराटनगर स्थित कोभिड अस्पताल र बुढीगंगा स्थित कंकालिनी गणको आइसोलेसनलाई पीपीइ,डसना, इलेक्ट्रिक जग लगायतका सामाग्रीहरू हस्तान्तरण गरेको छ । आज जिल्ला प्रशासन कार्यालय मोरङमा आयोजित एक कार्यक्रममा विराटनगर प्राइम राउण्ड टेवल १० ले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट

Read More

राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेलकै लागि खेलस्थलको अभाव

काठमाण्डौ २० भाद्र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भलिबल खेललाई २०७४ जेठ ८ गते राष्ट्रिय स्तरको खेलको मान्यता दिएको थियो । राष्ट्रिय स्तरको खेलको मान्यता पाएपनि भलिबल खेलको प्रशिक्षणका लागि आफ्नै पुर्वाधार भने छैन । नेपाल भलिबल संघले जग्गा खोजिरहेको बताउँछ तर अझै सम्म कुनै टुङ्गो छैन । त्यसैले राष्ट्रिय

Read More