Home > मुख्य समाचार (Page 53)

काठमाडौं निजगढ द्रूतमार्ग तीन वर्षमा सम्पन्न हुने

काठमाडौं, १० असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ दू्रतमार्ग निर्माण कार्य सम्पन्न हुने बताउनु भएको छ । आज प्रतिनिधिसभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । मन्त्री ज्वालाले सो दूू्रतमार्गको निर्माणका लागि

Read More

काँग्रेसलाई पुनः जीवनदान दिनु पर्ने आवश्यक्ता छ : नेता कोइराला

काठमाडौं, १० असार ।  नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसलाई पुनः जीवन दिनपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज पार्टी निकट नेपाल प्रेस युनियन, काठमाडौं शाखाको नवौं अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनः जीवन दिनुपर्ने खाँचो रहेको

Read More

घट्यो विराटनगरको बजेट

विराटनगर, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/ ०८१ का लागि तीन अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको १२ औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले आज आगामी आर्थिक वर्षका लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । गत

Read More

नेदरल्याण्ड्ससँग नेपाल पराजित हुँदा विश्वकपको सपना अपुरो

काठमाडौं, ९ असार । जिम्बाबेमा जारी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित हुँदा नेपालको विश्वकप सपनामा यो पटकलाई अपुरो भएको छ । नेदरल्यान्ड्सलाई पराजित गर्दा सुपर सिक्स पुग्ने भएपनि नेपालले आजको खेल हारेसँगै समूह चरणबाटै बाहिरिएको हो । टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३

Read More

आगामी चुनावमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन : सभापति लामिछाने

काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने दावी गर्नु भएको छ । आज काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उहाँले सो दावी गर्नु भएको हो । सभापति लामिछानेले २०८४ सालको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो शक्ति

Read More

सहमतिपछि आमरण अनशन तोडियो

कटहरी, ९ असार । माग पुरा गर्ने सहमतिपछि मोरङको कटहरी ३ का वडाध्यक्ष तथा सदस्यहरुले विभिन्न माग राखी शुरु गरेको आमरण अनशन तोडेका छन् । माग सम्बोधन गर्ने सहमति भएपछि हिजो साँझ देखी वडाध्यक्ष जदुलाल कामत र सदस्यहरुले अनशन अन्त्य गरेका हुन । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अनसनरत कामतलाई

Read More

राम बिना नेपाल अधुरो : मन्त्री किराँती

लुम्बिनी, ५ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले योग सम्पूर्ण मानव कल्याणको साझा ज्ञान भएको बताउनुभएको छ । आज लुम्बिनीमा आायेजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योग मानव कल्याणको साझा ज्ञान भएको बताउनुभएको हो । उहाँले योगलाई शारीरिक मानसिक र स्वास्थ्यको रुपमा मात्रै जोडेर हेर्ने

Read More

भोक्राहा नरसिंहलाई विशेष आर्थिक क्षेत्र घोषणा गर्न माग

काठमाडौं, ५ असार । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गर्नु भएको छ । आज प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै उहाँले आवश्यक पूर्वाधार विकास भइसकेकाले विशेष आर्थिक क्षेत्र घोषणा गर्न सरकारले ढिलाई गर्न नहुने तर्क गर्नु भयो । सांसद

Read More

समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड : महासचिव बिप्लव

काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको हो । उहाँले सरकारमा भएको र संघर्षमा रहेको

Read More

कोशी प्रदेश नामाकरण विवाद : वार्ता बिना निष्कर्ष टुंगियो

विराटनगर, ४ असार । कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आन्दोलन गरिरहेको पहिचानवादी पक्षबीच भएको पहिलो वार्ता निष्कर्षबिहीन बनेको छ । आज बिहान विराटनगरस्थित बिग होटलमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो । प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिंचाइ तथा उर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सोहार्दपूर्ण भएको

Read More