बाढीपहिरो पीडितलाई राहत र उद्धार युद्धस्तरमा गर्न प्रधानमन्त्रीको निर्देशन
संखुवासभा, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी र पहिरो पिडितको युद्धस्तरमा उद्धार र राहतको काम गर्ने बताउनु भएको छ । उहाँले बाढी र पहिरोले ठुलो क्षति भएकाले उद्धार र राहतको काममा सरकारको उच्च प्राथमिकता रहेको बताउनु भयो । आज सेनाको हेलिकप्टरमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत जनप्रतिनिधिसहित बाढीग्रस्त क्षेत्र संखुवासभा पुग्नु
Read More
