इटहरीमा सवारी दुर्घटना, साइकल यात्रीको मृत्यु
सुनसरीको इटहरीस्थित भित्री बाटोमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । इटहरी उप–महानगरपालिका–५ पिपलचोकस्थित भित्रि सडकखण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साइकल यात्री युवतीको मृत्यु भएको हो । दिउँसो पौने १ बजे को १ ख ७१२१ नम्बरको सेप्टिट्याङ्की गाडीले ठक्कर दिंदा घाइते भएकी ईटहरी–४ हलगडा बस्ने वर्ष २६ की सुनिता कार्कीको
Read More
