जहदा निर्माण सम्पन्न नहुँदै भत्कियो सडकको कालेपत्रे
विराटनगर, ११ जेठ । विकास निर्माणमा कतिसम्म लापरबाही हुन्छ भन्ने उदाहरण हेर्न टाढा जानु पर्दैन । मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोलमा निर्माण गरिएको सडकलाई हेर्दा पुग्छ । सडक कालोपत्रे गरेको एक हप्ता नबित्दै भत्किएको छ । गाउँपालिकाको योजनामा निर्माण गरिएको कालोपत्रे उक्किएपछि गिट्टी छरपस्ट भएको छ । जहदा गाउँपालिका–७ स्थित
Read More
