Home > मुख्य समाचार (Page 64)

सागमा अहिलेसम्म नेपाललाई ३९ वटा स्वर्ण पदक

१३ औं साग खेलकुद प्रतियोगितामा अहिलेसम्ममा नेपालले ३९ स्वर्ण जितेको छ । आज गल्फको पुरुष टिम इभेन्ट, व्यक्तिगत स्पर्धा र एथ्लेटिक्सको ५ हजार मिटर दौडमा स्वर्ण जितेसँगै स्वर्ण जितेको संख्या ३९ पुगेको हो । यसअघि हिजोसम्ममा नेपालले ३६ स्वर्ण जितेको थियो । आज गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको

Read More

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबारे अनुसन्धान गर्न दोस्रो पटक ७ दिनको म्याद थप

सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले दोस्रो पटक ७ दिनको म्याद थप गराएको छ । गत सोमबार ४ दिनको म्याद थप गरेको सुनसरी प्रहरीले जिल्ला अदालतबाट आज सात दिनको म्याद थप गराएको हो । अदालतमा म्याद थप पछि उनलाई विराट नर्सिङहोममा नै भर्ना गरिएको छ । पुनः म्याद थप भएपछि अस्पतालमै बयान

Read More

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । एपेन्डिसाइटिसको शल्यक्रियापछि महाराजगञ्जस्थित कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्स सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली आज डिस्चार्ज हुनुभएको हो । गतहप्ताको आज अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको सोही दिन एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्रीलाई शल्यक्रियापछि आइसियुमा राखिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै गएपछि उहाँलाई

Read More

मकैमा अमेरिकन फौजी किराको आक्रमण, मुख्यबाली नै किराले सखाप पारेपछि किसान निराश

प्रदेश नम्बर १ को मुख्यबालीको रुपमा रहेको मकै अमेरिकन फौजी किराले सखाप पारेको छ । । फौजीकिराले मकै सखाप पारेपछि कृषक निराश भएका छन् । प्रदेश नम्बर १ को मुख्यबालीको रुपमा रहेको मकै अमेरीकन फौजी किराले सखाप पारेपछि कृषकहरु निराश भएका हुन् । व्यावसायिक मकै खेती गर्दै आएका सुनसरी दुहबीको वडा

Read More

विराटनगरस्थित पियुको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

परीक्षा प्रणालीमा सुधारको मागगर्दै पुर्वाञ्चल विद्यालयका विद्यार्थी आन्दोलित भएका छन । उनिहरुले विराटनगरस्थित पियुको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड समेत गरेका छन । पुर्वाञ्चल विश्वविद्यालय सम्बद्ध विभिन्न कलेका विद्यार्थीहरु यतिखेर आन्दोलित छन । पियुको परीक्षा प्रणाली अपारदर्शी र विद्यार्थीमैत्री नभएको आरोप लगाउदै विद्यार्थीहरु आन्दोलित भएका हुन । आन्दोलित विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालय

Read More

सर्वाधिक ३२ स्वर्ण जित्दै सागमा नेपालको नयाँ इतिहास

दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिले सम्मकै सर्वाधिक स्वर्ण पदक जित्न सफल भएको छ । नेपालमै जारी १३औं सागमा स्वर्ण संख्या ३२ र्पुयाएको छ । आज नेपालले साइक्लिङको क्रसकन्ट्रीमा लक्ष्मी मगरले स्वर्ण जित्दै ३१ स्वर्ण पुर्याउँदै २० वर्षअघिको कीर्तिमान तोडेको थियो । आजै क्रश कन्ट्री साइक्लिङ पुरुषतर्फ नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण

Read More

विराटनगर महानगरपालिकाद्धारा नगर रक्षक भर्ना प्रक्रिया सुरु

विराटनगर महानगरपालिकाले नगर रक्षक भर्ना प्रक्रिया सुरु गरेको छ । १८ पदका लागि माग गरिएको नगर रक्षकका लागि ३ सय ७५ बढीले आवेदन दिएका छन् । महानगरपालिकाले विभिन्न पदको नगर रक्षकका लागि आवेदन आव्हान गरेपछि यतिखेर आवेदकहरुको छनौट कार्य चलिरहेको छ । नगररक्षकमा विभिन्न १८ पदका लागि महानगरले आवेदन आव्हान गरेकोमा

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै

एपेन्डिसाइटिसको शल्यक्रियापछि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको छ । गत मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गर्नुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारको क्रममा रहेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । आज पार्टी कार्यालय धुम्बाराहीमा पत्रकारहरुसँग प्रवक्ता श्रेष्ठले मृगौला प्रत्यारोपणका सन्दर्भमा अहिले कुनै पनि निर्णय नभएको बताउनुभयो । मृगौलाको समस्या समाधानका लागि

Read More

झापाको पाठामारी–बनियानी–बालुवाडी सडक निर्माण कम्पनीको लापरबाहीका कारण कालोपत्रे हुन सकेन

दक्षिणी झापाको कचनकवल गाउँपालिकास्थित साबिक पाठामारी–बनियानी–बालुवाडी गरी तीन वटा साविकका गाविसलाई जोड्ने उद्देश्यले सरकारले कालोपत्रे सडक बनाउने योजना अघि सारेको थियो । योजना मात्रै हैन सरकारले टेन्डर आह्वान गरी ठेक्कासमेत लगाइसकेको छ । तर, निर्माण कम्पनीको ढिलासुस्ती र लापरबाहीका कारण अहिलेसम्म सो सडकखण्ड बन्न सकेको छैन । ठेक्का सम्झौता मिति सकिएको

Read More

प्रदेश १ को प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक

प्रदेश १ को प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक गरिएको छ । गुरुयोजनाअनुसार १० वर्षमा प्रदेशको ७ हजार २ सय २६ किलोमिटर सडकको स्तरोन्ति गर्ने लक्ष्य राखिएको छ । प्रदेश–१ को भौतिक पूर्वाधार विकास मन्त्रालयले आज विराटनगरमा कार्यक्रमको आयोजना गर्दै गुरुयोजना सार्वजनिक गरेको हो । १० वर्षे गुरुयोजना मुख्यमन्त्री शेरधन राई र

Read More