अस्ताउदो सूर्यलाई अर्घ दिंदै मनाईयो छठ
अस्ताउदो सूर्यलाई अर्घ दिंदै आज सांझबाट छठको मुख्य पूजा सुरु भएको छ । भोलि विहानै उदाउँदो सूर्यलाई अर्घ दिएर पूजापाठ गर्दै यो पर्व समापन हुनेछ । सम्पूर्ण चराचर जगतका उर्जाका श्रोत तथा जिवित देउताका रुपमा मानिएका भगवान सूर्यलाई ब्रतालुहरुले शनिवार सांभm अर्घ तथा आइतबार विहानै उदाउदो सूर्यलाई अर्घ दिएपछि यो पर्व
Read More
