निवर्तमान सभामुख महराविरुद्ध बलात्कार प्रयास आरोपको मद्दा दायर
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयास गरेको आरोप मद्दा दायर गरिएको छ । सरकारी वकीलको कार्यालय, काठमाडौंले निवर्तमान सभामुख महरामाथि संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको अभियोगमा आज अपरान्ह जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । नर्भिक अस्पतालमा उपचाररत महरालाई आज सरकार वकीलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा मुद्दा दायर
Read More
