Home > मुख्य समाचार (Page 76)

ग्याँस पाईपलाईन परियोजना र पाईपलाईन बिस्तारको शुभारम्भ

बारा । मोतिहारी चितवन ग्याँस पाईपलाईन परियोजना र अमलेखगंज चितवन पाईपलाईन बिस्तारको आज एक समारोहका बीच शुभारम्भ भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पाईपलाईन निर्माण स्थलमा संकेत पिल्लर गाडेर औपचारिक रुपमा कार्य प्रारम्भ गर्नुभएको हो । मोतिहारी चितवन ग्याँस पाईपलाईन सँगै अमलेखगंज चितवन पेट्रोलियम पाईपलाईनको पनि विस्तार

Read More

आज काग तिहार

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज सूचनाको संवाहक कागको पूजा गरिदैंछ । कार्तिक कृष्ण त्रयोदेशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तिहार मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पहिलो दिन यमराजको दूत मानिने काग मार्फत यमुनाले यमराज समक्ष भाइटीकाको निम्तो पठाएको धार्मिक

Read More

बारामा फौजी किराको आतंक

बारा । बारामा केही दिनदेखि फौजी किराले आतंक मच्चाएको छ । धानमा मात्रै नभएर मकै बालीसमेत नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । बारामा फौजी किराको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । धानसँगै मकैबाली नष्ट गरेपछि किसानहरु निराश बनेका छ । जिल्लाका जीतपुरसिमरा, रामनगर, कोल्वी, फेंटा, निजगढ, सिम्रौनगढलगायतका स्थानीय तहमा

Read More

प्रदेश १ मा तिहार लगत्तै मन्त्री मण्डल विस्तार हुुने

विराटनगर । प्रदेश एकका मुुख्यमन्त्री शेरधन राईले तिहार लगत्तै मन्त्री मण्डल विस्तार हुुने वताउनुु भएको छ । विराटनगरमा आज संचारकर्मीसंग कुुरागर्दै उहांले तिहारपछि ११ सदस्य पुर्याउने गरि मन्त्रीमण्डल विस्तार हुुने प्रष्ट पार्नुुभयो । करिव दुुईवर्ष अघि प्रदेश १ मा पांच सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो । मुुख्यमन्त्री राईले अब वस्ने हिउदे

Read More

उपनिर्वाचनका लागि आचार संहिता लागु

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचार संहिता लागू गरेको छ । निर्वाचन आयोगले सो उपनिर्वाचनका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, सम्बन्धित उम्मेदवार र आमसंचार लगायतका क्षेत्रलाई पालना गर्नका लागि आजबाट निर्वाचन आचारसंहिता लागू गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले

Read More

नेकपाका दुुवै अध्यक्ष बीच कुनै विवाद नभएको मन्त्री पोखरेलको भनाइ

विराटनगर । कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाका दुुवै अध्यक्ष बीच कुनै विवाद नभएको वताउनुु भएको छ । विराटनगर विमानस्थलमा आज बिहान संचारकर्मीसंग कुरागर्दै उहांले दुुवै अध्यक्ष बीच दैनिक भेटघाट र पार्टीका विषयमा दैनिक छलफल भइरहेको वताउनुुभयो । दुुवै पार्टी अलग–अलग पृष्ठभूमिबाट आएका हुुनाले पार्टी भित्र छलफल र बहस हुुनुु

Read More

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजान प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज कतार एयरवेजको विमानबाट अजरबैजानको राजधानी बाँकु प्रस्थान गर्नुभएको हो । त्यस अवसरमा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री

Read More

सरकारले मोटा र मध्यम धानको समर्थन मूल्य तोक्यो

सरकारले चालु आर्थिक वर्षकालागि मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको छ । आर्थिक वर्ष २०७६ र ७७ का लागि मोटा धानको न्यूनतम सर्मथन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धानको समर्थन मूल्य २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

Read More

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा १ लाख मात्र रुख काटे पुग्ने

बारा । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सवा १ लाख मात्र रुख काटे पुग्ने भएको छ । बारामा बन्न लागेको विमानस्थलका लागि काटिने रुखको विषयलाई लिएर बाहिर आएका हल्लाहरुले विमानस्थललाई नैं अन्तर्राष्ट्रिय रुपमै विवादित बनाइरहेका बेला आयोजना प्रमुख ओम शर्माले भने न्यून संख्यामा रुखको क्षति गरि विमानस्थल निर्माण गर्न सकिने

Read More

सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप

सरकारले योगदानमा आधारित सामाजिक सुुरक्षा कोषमा आवद्ध हुने समयावधि एक महिना थप गर्ने भएको छ । सामाजिक सुरक्षा कोषले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कोषमा सूचिकृत  हुनका लागि एक महिनाको समय थप गर्ने जानकारी गराएको हो । ठूलो संख्यामा सूचिकरण हुन बाँकि रहेकाले सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनका लागि थप

Read More