Home > मुख्य समाचार (Page 78)

खोला अवैध रुपमा उत्खनन् गर्नेलाई फितलो कारबाही

विराटनगर । अवैध खोला उत्खनन्को क्रममा सुनसरी र मोरङबाट नियन्त्रणमा लिइएका सवारीसाधन न्यून जरिवाना तिरेर छुटाइएका छन् । झुठो विवरणको आधारमा ३ ट्रिपर र एउटा स्काभेटर जरिवाना बिना नै छोडिएको छ । विराटनगरको ४ नम्बर वडा र दुहबीको वडा नम्बर १२ को सिमाना भएर बग्ने केशलिया खोला किनारमा अवैधरुपमा भरौट उत्खननमा

Read More

राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको काम तोकिएको समय अघि नै सम्पन्न गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सचेत गराउनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजनाहरुको काम गौरव गर्न लायक गरी सम्पन्न गर्न पनि तोकिएको समय अघि नै सम्पन्न गर्नुपर्नेतर्फ सम्बन्धित मन्त्री, विभाग र आयोजना प्रमुखहरुलाई कडा

Read More

जनकपुरमा एकजनाको गोली हानी हत्या

जनकपुर । जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो । जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन । साहको

Read More

नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रियस्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ । वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्र संघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्धन्द्ध व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई सो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । सर्बियामा आयोजित वल्र्ड फ्यूचर काउन्सिलको

Read More

सभामुख नहुँदा पारित विधेयकहरुको प्रमाणिकरण रोकियो

काठमाडौं । प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएका छन । संसद सचिवालयका कर्मचारीमाथि बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित पाँच वटा विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाउने काम नै रोकिएको हो । सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि

Read More

सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको कांग्रेस नेता लेखकको भनाइ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधिसभाका सभामुख पदमा आफ्नो पार्टीको दावी रहेको बताउनु भएको छ । कांग्रेस नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिनु भयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले फरक दलको सभामुख र

Read More

प्रदेश नम्बर १ मा ६२ प्रतिशत खेती योग्य जमिनमा अझै सिंचाई पुग्न सकेन

विराटनगर । प्रदेश नम्बर १ मा ६२ प्रतिशत खेती योग्य जमिनमा अझै सिंचाई पुग्न नसकेको एक तथ्याङले देखाएको छ । पर्याप्त सिंचाई नपुग्दा उत्पादकत्वमा समेत कमी आएको छ । ३९ औ विश्व खाद्यय दिवश तथा गरीबी निवारण दिवशको अवसरमा आज विराटनगरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा

Read More

राष्ट्रपति भण्डारी र भारतिय समकक्षी कोविन्दबिच भेटवार्ता

जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागि हुन जापानमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच आज बिहान भेटवार्ता भएको छ । सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिनुभयो

Read More

प्रधानमन्त्री र आफूबीच मत भिन्नता नरहेको दाहालको दाबी

पाँचथर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता प्रक्रिया टुंग्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच मत भिन्नता नरहेको दाबी गर्नुभएको छ । पाँचथरको फिदिममा आयोजित कार्यकर्ता प्रशिक्षणमा दाहालले माथिदेखि तलसम्म पार्टीको एकता प्रकृया टुंग्याउँदै अगाडी बढ्ने सन्दर्भमा ढिलाई भइरहेको स्विकार्दै त्यसमा दुई अध्यक्ष बीचको मत भिन्नता कारक

Read More

अझै पनि केशलिया खोला उत्खनन् !

अवैध माटो उत्खनन गर्दै आएको समूहले विराटनगर र दुहबीको सिमाना भएर बग्ने केशलिया खोला उत्खननलाई निरन्तरता दिएका छन् । नीति नियमलाई उल्लंघन गर्दै खोलामा स्काभेटर प्रयोग गरेर उत्खनन् भइरहेको पाइएको छ । लामो समयदेखि अवैध उत्खनन हुँदै आएको विराटनगर–४ इक्राहीस्थित केशलिया खोला पुल छेउको उत्खनन् रोकिएको छैन । माटो तस्करहरुले इक्राहीमा

Read More