मोरङ सुन्दरहरैंचाका एक व्यक्ति अर्गानिक तरकारी खेती गरेर वार्षिक ५ लाखभन्दा बढी आम्दानी गर्दै
सुन्दरहरैँचा मोरङ २ असोज स्वदेशमा अवसर नभएको भन्दै रोजगारीका लागि दैनिक सयौं युवा भारत र तेस्रो मुलुक जाने गरेका छन् । जाँगर, मेहनत र लगनशीलता भए स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् मोरङ सुन्दरहरैंचाका एक व्यक्तिले । उनले अर्गानिक तरकारी खेती गरेर वार्षिक ५ लाखभन्दा बढी
Read More
