डेढ महिनादेखि फोहोर नउठ्दा भेडेटार दुर्गन्धित
धनकुटा । प्रदेश–१ को प्रमुख पर्यटकीय गन्तव्य सुनसरी र धनकुटाको संगमस्थल भेडेटारमा डेढ महिनादेखि फोहोर नउठ्दा बजार क्षेत्र दुर्गन्धित भएको छ । धरान उपमहानगरपालिकाले भेडेटार बजारको फोहोर नियमित रुपमा उठाउँदै आएको भए पनि धनकुटाको साँगुरीगढी गाउँपालिका क्षेत्रको फोहोर भने धरानले उठाउन छाडेपछि भेडेटार दुर्गन्धित हुन थालेको हो । भेडेटार बजारको अधिकांश
Read More
