बजारमा तरकारीको मूल्य आकासियो,मूल्यमा एकरुपता नहुँदा उपभोक्ता ठगिदै
बिराटनगर २६ भाद्र लामो समयको लकडाउन र निषेधाज्ञाका बीच सामान्य चलायमान भएको बजारमा तरकारीको मूल्य आकासिएको छ । उपभोक्ताको दैनिक भान्सामा पुग्ने हरियो साग सब्जी,आलु टमाटरको मूल्य आकाशिएपछि उपभोक्ता मारमा परेका छन । कोरोनाको संक्रमणबाट बच्नका लागि मोरङ प्रशासनले आगामी २८ गतेसम्मका लागि खुकुलो प्रावधानसहित निषेधाज्ञा जारी गरेपनि विराटनगरका तरकारी बजार
Read More
