राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारलाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आज दिउँसो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह वितरण गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । दलीय आधारमा उम्मेदवारी दर्ता भएकाले उनीहरुलाई सम्बन्धित दलको निर्वाचन चिन्ह उपलब्ध गराएको आयोगले जनाएको छ । आयोगले
Read More
