Home > मुख्य समाचार (Page 99)

सन्थाल समुदायको ‘सोहराय’ पर्व आजदेखि शुरु

सन्थाल समुदायको महान पर्व ‘सोहराय’ आजदेखि शुरु भएको छ । यो पर्वमा सांस्कृतिक रुपले पुजाआजा गर्दै मिठो परिकार खाएर रमाइलो गर्ने गरिन्छ । सन्थाल समुदायले पारम्परिक सांस्कृतिक विधि अनुसार ‘गड’ पुजागरि यो पर्व मनाउन शुरु गर्ने गर्छन । ६ दिनसम्म मनाईने यो पर्वको हरेक दिनको वेग्लावेग्लै महत्व हुन्छ । सोहराय पर्वको

Read More

मेची नदी पारिका नेपालीमाथि भारतीयको दादागिरी, भारतीय सीमासुरक्षा बलसँग पौंठेजोरी खेल्नुपर्ने बाध्यता

पूर्वको मेचीनदी पारी पनि नेपाली भूमि छ । मेचीपारि बसोबास गर्ने नेपाली बर्षौंदेखि भारतीयको थिचोमिचो सहन बाध्य छन् । नदीको बाढी र भारतीयको सास्तीले बसोबास छोडे पनि आफ्नो जमिनको भोगचलन गर्न नेपाली किसानलाई कम्ती सास्ती छैन । झापाको भद्रपुर–५ सिमलडाँगी पश्चिममा मेची खोला र अरू तीनतिरबाट भारतीय भूमिले घेरिएको छ ।

Read More

अदालतद्वारा जनप्रतिनिधिको मासिक पारिश्रमिक र स्थानीय सुविधा बदर

विराटनगर महानगरपालिकालले जनप्रतिनिधिलाई दिँदै आएको मासिक पारिश्रमिक र स्थानीय सुविधा अदालतले बदर गरेको छ । जनप्रतिनिधिले प्रदेश कानूनअनुसार भनी मासिक पारिश्रमिक र गत असार १० गतेको नगरसभाले पारित गरेअनुसार स्थानीय सुविधा लिँदै आएका थिए । उच्च अदालतले मासिक पारिश्रमिक र स्थानीय सुविधा प्रदेश सरकारले निर्माण गरेको गाउँ तथा नगरसभा सदस्यहरुको सुविधा

Read More

श्रीमतीमाथि खुकुरी प्रहार

नागरिकता बनाई दिन माग गर्दा मंगलबार दिउँसो आफ्नै राजविराजमा खुकुरी प्रहार भएको छ । सप्तरी सदरमुकाम राजविराज नगरपालिका १२ दमाबती टोल निवासी २८ बर्षिया लक्ष्मी यादवमाथि श्रीमान महि नारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका हुन् । महिनारायण पूर्व प्रहरी हुन् । खुकुरी प्रहारबाट लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको

Read More

अबैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिक पक्राउ

अबैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतको बोधगयाबाट काठमाण्डौं जान लागेको बा.५.ख.२३८८ नम्बरको नेपाल–भारत मैत्री बसमा सवार १ तिब्बती र ४ भुटानीलाई सशस्त्र प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा तिब्बती नागरिक ४० वर्षीय कुन्छोक तसोमो, भुटानी नागरिकहरू

Read More

सरकारले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने योजना रहेको मन्त्रालयले जनाएको छ । आज मन्त्रालयले आगामी तीन महिने कार्ययोजना सार्वजनिक गर्दै यो वर्ष ६० हजारलाई रोजगारी दिने योजना

Read More

सरकारी अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको खुलासा

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको पाइएको बताउनुभएको छ । कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा बिरामी निजी अस्पताल पठाउने गरेको पाइएको बताउनुभएको हो । आस्थाको केन्द्र अस्पताल भए पनि आफै बिरामी भयो

Read More

सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट डिस्चार्ज

महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट डिस्चार्ज भएका छन् । विराट नर्सिङहोममा एक महिना ६ दिन बसेका सिद्धबाबा आज डिस्चार्ज भएका हुन् । महिला अनुयायीले करणीको उजुरी गरेपछि सिद्धबाबा गत १४ मंसिरमा विराट नर्सिङहोममा भर्ना भएका थिए । प्रहरीले गिरीलाई १६ मंसिरमा विराट नर्सिङहोमको आइसियूबाट पक्राउ गरेको

Read More

पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जनही एक हजार जरिवाना तिरेर थुनामुक्त

काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जिल्ला प्रशासन कार्यालय काठमाडौमा जनही एक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन । महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । सो कसुरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक

Read More

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुको मनोनयन दर्ता

माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दलका उम्मेदवारहरुले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बेदुराम भुषाल र गंगा बेल्बासे मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी

Read More