Home > राष्ट्रिय समाचार (Page 10)

प्रधानमन्त्रीको टिप्पणी संसदीय मान्यता विपरित : पूर्वसभामुख नेम्वाङ

काठमाडौं, १ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवास नेम्वाङले ‘बजेट संशोधन गर्छु’ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति संसदीय मान्यता विपरित रहेको टिप्पणी गर्नु भएको छ । अहिले प्रचलनमा ल्याएको बेलायती मोडलको संसदीय मान्यता र परिपाटी भित्र सरकारको बजेट, नीति तथा कार्यक्रम संशोधन गर्न

Read More

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका मध्ये १६ जनालाई थुनामा राख्न आदेश

काठमाडौं, १ असार । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी तथा सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । मर्हजनलाई

Read More

शंकाको सुविधाको आधारमा मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिइएको हो : इन्चार्ज भट्टराई

नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेसका मुख्यमन्त्रीलाई शंकाको सुविधा दिएर विश्वासको मत दिएको बताउनुभएको छ । एमालेले मधेस प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि पहिलो पटक जनकपुरधाम पुग्नुभएका एमाले सचिव भट्टराईले शंकाको सुविधाकै आधारामा एमालेले मधेस सरकारलाई विश्वासको मत दिएको बताउनुभएको हो । मधेस सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा मानवीय

Read More

जलहरीमा १० किलो सुन रहेको कोषका सदस्य सचिव थापाको दावी

काठमाडौं, ३० जेठ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले सो स्पष्टिकरण दिनु भएको हो । उहाँले सो जलहरीमा १० केजी सुन नपुगे

Read More

मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय उडान सुरु

काठमाडौं, ३० जेठ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज ९मंगलवार० देखि नेपाल एयरलाइन्सले नियमित उडान र अवतरण शुरु गरेको छ । मंगलवार बिहान मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको एयरबस ३२० भैरहवामा ‘ल्यान्ड’ गरेको छ । सोमवार काठमाडौंबाट क्वालालम्पुरतर्फ उडेको एयरबस ३२० जहाज मंगलवार क्वालालम्पुरबाट सिधै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भैरहवामा अवतरण गरेको हो

Read More

सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्न महामन्त्री थापाको आग्रह

विराटनगर, ३० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर नयाँ पुस्तालाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीको हितका लागि सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्दै मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो । सभापतिले जतिसक्दो छिटो

Read More

नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत

विराटनगर, ३० जेठ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१ को वार्षीक नीति तथा कार्यक्रममाथि छलफलका लागि स्वीकृत गर्ने निर्णय गरेको छ । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज बसेको मन्त्रीपरिषद्को बैठकले आगामि आर्थिक वर्ष ०८०/८१को कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम छलफलका लागि स्वीकृत गर्ने

Read More

लेखकहरुको पुरस्कारमा कर लगाउनु हुँदैन : बैरागी काँइला

काठमाडौं, ३० जेठ ।  कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काँइलाले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताउनुभएको छ । आज गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले यस्तो बताउनुभएको हो । उहाँले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत

Read More

दुर्घटना न्यूनिकरणको माग गर्दै कटहरीमा प्रदर्शन

विराटनगर, २९ जेठ । हुलाकी राजमार्गमा दैनिक दुर्घटना हुने र मृत्यु हुने क्रम बढ्न थालेपनि गाउँपालिकाले चासो नदेखाएको भन्दै युवाहरुले आज कटहरी गाउँपालिकाको कार्यालयमा नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । कटहरी स्थीत हुलाकी राजमार्गमा हिजो भएको सडक दुर्घटनामा परि मृत्यु भएका युवालाई न्यायको माग गर्दै युवाहरुले गाउँपालिका घेराउ गरेका हुन्

Read More

प्याजमा लगाएको भ्याट अव्यवहारिक

काठमाडौं, २९ जेठ । नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यवहारिक भएको बताएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले दिनहुँ भान्सामा प्रयोग गरिने अत्यावश्यक वस्तुहरु आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु उपयुक्त नभएको बताएको

Read More