Home > राष्ट्रिय समाचार (Page 11)

धवलशमशेरलाई राप्रपा प्रवक्ताको चुनौती

काठमाडौं । राप्रपा प्रवक्ता मोहन श्रेष्ठ ले पार्टी त्यागेका धवलशमशेर राणा लाई नयाँ पार्टी बनाएर आफूले लगाएका आरोपभन्दा फरक ढंगले नेतृत्व गरेर देखाउन चुनौती दिएका छन्। श्रेष्ठले राणालाई लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्ने, चुनाव लड्ने र अनुशासनमा चल्ने पार्टी निर्माण गर्न सुझाव दिएका छन्। साथै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन माथि लगाइएका आरोपलाई

Read More

धवलशमशेरको संकेत : प्रसाईंसँग सहकार्य गरेर अघि बढ्ने

काठमाडौं । राप्रपा परित्याग गरेका धवलशमशेर राणा ले दुर्गा प्रसाईं सहित विभिन्न राजावादी र हिन्दुवादी समूहसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्। पार्टी परित्याग घोषणा कार्यक्रममा उनले समान विचारधारा भएका संघसंस्था, दल र व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउने प्रयास गर्ने बताए। राणाले सबै पक्षलाई समेटेर बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने आफ्नो लक्ष्य रहेको

Read More

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले प्रारम्भिक प्रमाणका आधारमा यस्तो आदेश जारी गरेको हो। अधिकारीलाई हालै थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दायर भएको छ।

Read More

राप्रपा छाड्दै धवलशमशेरको नयाँ राष्ट्रवादी दल बनाउने घोषणा

काठमाडौं । राप्रपा परित्याग गरेका धवलशमशेर राणा ले नयाँ राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्। पार्टी नेतृत्वले सुधार र महाधिवेशनप्रति चासो नदेखाएको आरोप लगाउँदै उनले राप्रपा छोड्नु आफ्नो राजनीतिक जीवनको कठिन निर्णय भएको बताए। राणाले राजासहितको प्रजातन्त्रको एजेन्डा बोकेको सशक्त राष्ट्रवादी पार्टी निर्माणका लागि नयाँ यात्रा सुरु गर्ने बताएका छन्।

Read More

धवलशमशेरसहित १८३ नेताकार्यकर्ताले राप्रपा त्यागे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का धवलशमशेर राणा सहित १८३ नेताकार्यकर्ताले पार्टी परित्याग गरेका छन्। उनीहरूले पार्टी नेतृत्वको कार्यशैली, वैचारिक विचलन र महाधिवेशनका निर्णयको बेवास्ताप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेको बताएका छन्। राणा पक्षले पार्टीको मूल उद्देश्य र निर्णयविपरीत नेतृत्व अघि बढेको आरोप लगाउँदै नेतृत्वप्रति गम्भीर असन्तोष व्यक्त गरेको छ।

Read More

७०० भन्दा बढी उजुरीमाथि कांग्रेस अनुशासन समितिको छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ। बैठकमा पार्टीभित्रका विभिन्न अनुशासनसम्बन्धी विषय र ७०० भन्दा बढी उजुरीमाथि छलफल भइरहेको छ। समिति सचिव दिनेश थापामगरका अनुसार निर्वाचनका क्रममा पार्टीविरुद्ध गतिविधि गरेको आरोपसहित दर्ता भएका उजुरीबारे कारबाहीको विषयमा बैठक केन्द्रित छ। यसअघि अनुशासन उल्लंघन गरेको आरोपमा रामेछापका जिल्ला सभापति पूर्णबहादुर

Read More

भारत भ्रमणमा जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमणका लागि शनिबार नयाँ दिल्ली जाने भएका छन्। भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा हुने भ्रमणका क्रममा खनालले द्विपक्षीय बैठकमा सहभागिता जनाउनेछन्। साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। यो भ्रमण रवि लामिछानेको भारत भ्रमण सम्पन्न भएर स्वदेश फर्किने लगत्तै हुन

Read More

सदस्यता अभियान केन्द्रित एमाले कार्यशाला अन्तिम चरणमा

काठमाडौं । नेकपा (एमाले)को ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज समापनतर्फ अघि बढेको छ। कार्यशालामा समूहगत छलफल सम्पन्न भएपछि सहभागीहरूले आफ्ना निष्कर्ष प्रस्तुत गरिरहेका छन्। त्यसपछि शंकर पोखरेल ले दिशानिर्देशसहित सम्बोधन गर्ने कार्यक्रम छ। समसामयिक प्रस्ताव पारित गरेपछि कार्यशाला औपचारिक रूपमा समापन हुनेछ।

Read More

समूह विजेताको दौडमा नेपाल, मलेसियाविरुद्ध पहिले ब्याटिङ

काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ। टस जितेको मलेसियाले नेपाललाई ब्याटिङको निम्तो दिएको हो। यो खेलको विजेता समूह ‘ए’ को शीर्ष स्थानमा रहनेछ भने पराजित टोली उपविजेता बन्नेछ। दुवै टोलीले यसअघि चीनलाई हराउँदै एसियन गेम्समा स्थान सुरक्षित गरिसकेका छन्। नेपाल र

Read More

रास्वपा महाधिवेशन : शीर्ष नेतृत्व सुरक्षित, अन्य पदमा प्रतिस्पर्धा तीव्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय नेतृत्व चयनबारे चर्चा बढेको छ। सभापति पदमा रवि लामिछाने र वरिष्ठ नेतामा बालेन्द्र शाह सर्वसम्मत हुने सम्भावना बलियो देखिएको छ। यद्यपि उपसभापति र महामन्त्री पदका लागि भने धेरै नेताहरू आकांक्षी देखिएका छन्। उपसभापतिमा स्वर्णिम वाग्ले सहित अन्य नेताहरूको नाम

Read More