Home > राष्ट्रिय समाचार (Page 100)

राष्ट्रपतिलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले गर्यो अभिनन्दन

विराटनगर, १९ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसले अभिनन्दन गरेको छ । क्याम्पसले आज विशेष कार्यक्रमको आयोजनागर्दै राष्ट्रपतिलाई अभिनन्द गरेको हो । कार्यक्रममा क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले अभिन्दन पत्र सहित राष्ट्रपतिलाई अभिनन्दित गर्नुभयो । सो क्याम्पसका पूर्व विद्यार्थी समेत रहनुभएकी राष्ट्रपतिलाई अवलोकन भ्रमणको क्रममा अभिनन्दन गरिएको क्याम्पस

Read More

दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक छ : राष्ट्रपति

विराटनगर, १९ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक रहेको वताउनुभएको छ । विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको उत्पादनसँग शिक्षा प्रणाली नजोडिएको कारण युवा पलायन हुने अवस्था आएको वताउनुुभयो । जनमतको कदर गर्दै

Read More

इतिहास अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी

काठमाडौं, १९ पुष । त्रिभुवन विश्वविद्यालयले इतिहास अध्ययन गर्न चाहाने विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गर्ने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रिय विभागमा भर्ना हुने विद्यार्थीको संख्या शुन्यमा झरेपछि इतिहास अध्ययनप्रति विद्यार्थीहरुको रुचि जगाउन विभागले यथासम्भव छात्रवृत्तिको व्यवस्था गर्ने विषयमा छलफल सुरु गरेको हो । २०७४ सालमा त्रिभुवन विश्व विद्यालयमा

Read More

कृषि उत्पादनहरु राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा अवलोकन

इटहरी, १९ पुष । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराको आयोजनामा कृषि सामग्री तथा अनुसन्धान भएका नयाँ कृषि उत्पादनहरु राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नुभएको छ । कृषिमा भएको परिवर्तन तथा प्रयोग हुने नयाँ उपकरण प्रदर्शनीमा राखिएको छ । कृषिप्रधान देश भएर पनि कृषिमा लगानीको कमी तथा परम्परागत रुपमा गरिने कृषिका कारण कृषी

Read More

संसदमा सांसदहरुको कुरा

काठमाडौं, १९ पुष । सांसदहरुले मुलुकको शान्ति सुरक्षा,सुशासन र भ्रष्टाचार, सडक विस्तार लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा सांसद डिला संग्रौलाले मुलुकभर हत्या, हिंसा, भ्रष्टाचार, कालोबजारी र सिमा मिच्ने काम भईरहेको भन्दै मुलुकको समस्याको निकास खोज्ने सवालमा सदनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । राष्ट्र खुम्चिदा पनि

Read More

केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश

काठमाडौं, १९ पुष । सरकारले प्रतिनिधिसभाको बैठकमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पेश गर्नुभएको हो । मन्त्री ढकालले राख्नुभएको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतीबाट स्वीकार गरेको

Read More

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन सरकारसँग माग

काठमाडौं, १९ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम तत्काल अघि बढाउन सरकारसँग माग गर्नु भएको छ । नेता रावलले आयोजना विकास सम्झौता अनुसार भारतीय कम्पनी जिएमआरले सो आयोजनाको काम अघि नबढाउँदा पनि कुनै कदम चाल्न नसकेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नु

Read More

समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाइने

विराटनगर, १८ पुष । प्रदेश एकका प्रहरी प्रमुख केदार रिजालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाइने बताउनुभएको छ । सामुदायिक सेवा केन्द्र रानीले आज विराटनगर–१६ स्थित दुर्गा मन्दिर परिसरमा आयोजना गरेको विपन्न र असहायलाई न्यानो लुगा वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समुदाय र प्रहरीको सहकार्यले मात्र

Read More

चिनी उद्योग संचालनका लागि उद्योगीहरुलाई आग्रह

काठमाडौं, १८ पुष । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योग संचालनका लागि उद्योगीहरुलाई आग्रह गर्नु भएको छ । मन्त्री यादवले चिनी उद्योग संचालनका लागि चिनी व्यवसायीहरुसँग आवश्यक छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नुभयो । आज संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको

Read More

जगदिशपुर तालका चरा असुरक्षित

कपिलवस्तु, १८ पुष । विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर तालका चरा असुरक्षित हुन थालेका छन् । साईबेरिया, रुस, चीन, मंगोलिया, मध्य एशियाका तुर्केमिनिस्ता र किर्किस्तान लगायतका देशबाट चिसो छल्न यहाँ आउने चराहरु बढ्दो चोरी शिकारीका कारण असुरक्षित हुन थालेका हुन् । सदरमुकाम तौलिहवादेखि करीब ११ किलोमिटर उत्तर कपिलवस्तु नगरपालिका वार्ड नं.

Read More