धितोपत्र र बिमा कसुरमा शेखर गोल्छा पक्राउ, अनुसन्धान तीव्र
काठमाडौँ । धितोपत्र र बिमासम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको हो। धितोपत्र बजारमा झूटो कारोबार, मूल्यमा कृत्रिम उतारचढाव र बजार प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यससँगै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले
Read More
