Home > राष्ट्रिय समाचार (Page 101)

प्रधानमन्त्री ओलीले अरुलाई अपमान गर्ने गरेको रिजालको आरोप

काठमाडौं, १७ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले अरुलाई अपमान गर्ने गरेको भन्दै प्रधानमन्त्री केपी ओलीको आलोचना गर्नुभएको छ । नेता रिजालले ‘आफूबाहेक अरु कोही पनि जान्ने छैन’ भन्ने प्रधानमन्त्री ओलीको मान्यता रहेको उल्लेख गर्दै यसले मुलुकलाई समृद्ध बनाउन नसक्ने पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुकलाई

Read More

सांसदहरुद्वारा समसामयिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं, १७ पुष । सांसदहरुले समसामयिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले आ आफ्नो क्षेत्रका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठले निजी राष्ट्रिय शिक्षा आयोगले नीजी विद्यालयले शिक्षामा गरेको योगदानलाई नजरअन्दाज गर्दै ७ बर्ष भित्र नीजी विद्यालयलाई

Read More

‘बालबालिकासँग प्रधानमन्त्री’

काठमाडौं, १७ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकासँग अन्तरक्रिया गर्नु भएको छ । प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको हो । त्यस क्रममा प्रधानमन्त्रीले नयाँ पुस्ता फेल, असफल, नालायक र अयोग्य नरहेको प्रतिक्रिया दिनु भयो । उहाँले विद्यमान शिक्षा

Read More

नेपाली टोपी दिवसमा विराटनगरमा लाखे नाँच

विराटनगर, १७ पुष । आज विराटनगरमा पनि नेपाली टोपी दिवस मनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा आबद्ध विभिन्न ग्रुपका युवाहरुले सामूहिक कार्यक्रम आयोजना गर्दै टोपी दिवस मनाएका हुन । ‘नेपाली÷ गोर्खाली हुनुमा गर्व गरौं । नेपालीपनलाई संरक्षण,प्रबद्र्धन र विस्तार गरौं ।’ नारा सहित दिवस मनाइएको हो । सो क्रममा नेपाली टोपी

Read More

ढाका टोपी दिवस यसरी मनाईयो

काठमाडौं, १७ पुष । इस्वि संवत नयाँ वर्षको दिन काठमाडौंमा ‘ढाका टोपी दिवस’ मनाइएको छ । नेपालको राष्ट्रिय पोशाकको संरक्षण गर्नुपर्ने आह्वान गर्दै इस्वि संवत नयाँ वर्षको पहिलो दिन आज बिहान काठमाडौंको माइतीघर मण्डलामा बृहत र्यालीसहितको ढाका टोपी दिवस मनाइएको हो । राष्ट्रिय पोशाक महाअभियान नेपालको आह्वानमा आयोजना गरिएको दिवसमा सहभागी

Read More

पार्टीको १४ औ महाधिवेशन समयमै हुनु पर्ने कोइरालाको भनाई

विराटनगर, १७ पुष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले पार्टीको १४ औ महाधिवेशन समयमै हुनु पर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले नेपाली कांग्रेसका नेतृत्व तहले विक्रम संवत् २०७६ फागुन मशान्तभित्रमा अधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास

Read More

सोलुखुम्वुको विकट गाउँमा शल्यक्रियासहितको स्वास्थ्य शिविर

सोलुखुम्बु, १७ पुष । बिराटनगरको नोबेल शिक्षण अस्पतालले हिमाली जिल्ला सोलुखुम्वुको विकट गाउँमा शल्यक्रियासहितको स्वास्थ्य शिविर सञ्चालन गरी एघार सय बिरामीको निःशुल्क उपचार गरेको छ । सोलुखुम्वुको अत्यन्तै विकट स्थान भनेर चिनिने महाकुलुङ गाउँपालिकाको वुङमा सञ्चालन गरिएको शिविरबाट १ हजार ७५ जना बिरामीले निःशुल्क उपचार सेवा पाएका हुन् । पूर्वी नेपालका

Read More

नेपाली चियालाई विदेशमा निर्यात गर्न लागि पर्नुपर्ने सभामुख प्रदीपकुमार भण्डारीको भनाई

इलाम, १७ पुष । प्रदेश नम्वर १ का सभामुख प्रदीपकुमार भण्डारीले सवै पक्षको सहकार्यमा नेपाली चियालाई विदेशमा निर्यात गर्न लागि पर्नुपर्ने वताउनु भएको छ । इलामको माङ्मालुङ् चिया वगान लिमिटेडको २३ औं वार्षिक साधारणसभामा बोल्दै सभामुख भण्डारीले सरकारी पक्षले चिया निर्यातको व्यवस्थापनमा वढी ध्यान पुर्याउनु पर्ने वताउँदै चिया उत्पादन अभियानप्रति खुसी

Read More

पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा राष्ट्रपति आउने

विराटनगर, १६ पुष । पूर्वाञ्चल विश्वविद्यालयले २५ औं वार्षिकोत्सव एवं रजत महोत्सव भव्य रुपमा मनाउने तयारी गरेको छ । विश्वविद्यालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी बारे जानकारी गराएको छ । पुस १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने र विश्वविद्यालय स्थापना एव्म सञ्चालनमा सहयोग पुर्याउने महानुभावहरुलाई सम्मान, विश्वविद्यालयम

Read More

सरकारले मेलमिलाप नचाहेको आरोप देउवाको आरोप

काठमाडौं, १६ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मेलमिलाप नचाहेको आरोप लगाउनु भएको छ । सभापति देउवाले सरकार एकलौटी ढंगले अघि बढिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिनुभयो । पार्टीको ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा

Read More