सुकुमबासीमाथि बल प्रयोग नगर्न कांग्रेसको सरकारलाई आग्रह
काठमाडौँ । नेपाली कांग्रेसले सुकुमबासी बस्तीका विषयमा राज्यले बल प्रयोग गर्न नहुने बताउँदै वार्ता र संवादमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यसमिति बैठकले सुकुमबासीको व्यवस्थापन राज्यकै दायित्व भएको भन्दै उनीहरूलाई विस्थापित गर्दा मुठभेड नहुने गरी समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको हो। साथै, विद्यार्थी संगठन र ट्रेड युनियनसम्बन्धी सरकारी निर्णयप्रति पनि
Read More
