सरकारले सिन्कोसमेत भाँच्न सकेन : राणा
काठमाडौं, १६ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले राष्ट्र र जनताको पक्षमा सिन्को समेत भाँच्न नसकेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष राणाले मुलुकको इतिहासमा सबैभन्दा शक्तिशाली केपी ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै नालायक सरकारको रुपमा दर्ज हुन पुगेको दाबीसमेत गर्नुभयो । आज काठमाडौंमा आयोजित एक साक्षात्कार
Read More
