स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना: एक बालकको मृत्यु, २१ घाइते
प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई करिब २५–३० मिटर तल खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये ५ जना बालबालिका रहेका छन् भने १० जनालाई थप
Read More
