यसरी गरिएछ वाइडबडि विमानको रकम भुक्तानी…
काठमाडौं, १० पुष । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले महालेखा परीक्षकसँग परामर्श गरेरै वाइडबडि विमानको रकम भुक्तानी गरिएको बताउनु भएको छ । मन्त्री अधिकारीले आफू मन्त्री भएलगत्तै महालेखा परीक्षकसँग परामर्श गरेर सो विमानको रकम भुक्तानी गरिएको स्पष्टिकरण दिनु भएको हो । आज सो विमान खरिदका सम्बन्धमा अध्ययन गर्न गठित
Read More
