Home > राष्ट्रिय समाचार (Page 105)

दीपक भट्ट धितोपत्र काण्ड: शेखर गोल्छासहित उच्च प्रोफाइल व्यक्ति र संस्थामाथि कारबाही सिफारिस

दीपक भट्ट संलग्न धितोपत्र प्रकरणमा उद्योगपति शेखर गोल्छा समेत तानिएका छन्। छानबिन समितिले गरेको अनुसन्धानअनुसार भट्टसँग सम्बन्धित धितोपत्र कारोबारमा अनियमितता भएको निष्कर्ष निकालिएको हो। समितिले दीपक भट्टसँगै भृकुटी स्टकका प्रमुख कार्यकारी अधिकृत सन्दीप चाचानलाई मुख्य दोषी ठहर गरेको छ। साथै शुभी अग्रवाल, ऋषिराज मोर र राजबहादुर शाहलाई पनि आरोपी बनाइएको छ। अनुसन्धानका

Read More

रास्वपाले सांसदको लेवी घटायो, मन्त्री र स्वकीयको पनि नयाँ दर तय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी पदाधिकारीहरूको लेवी परिमार्जन गरेको छ। केन्द्रीय समिति बैठकले सांसदहरूको लेवी घटाएर १५ हजार रुपैयाँ तोकेको छ। मन्त्रीले १८ हजार र स्वकीय सचिवले २ हजार रुपैयाँ लेवी तिर्नुपर्ने व्यवस्था गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए। यसअघि सांसदको लेवी १६ हजार ५ सय रुपैयाँ थियो भने

Read More

रास्वपा: गृहमन्त्री विवाद बैठकको एजेन्डा थिएन, छलफल मात्र भएको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री सुधन गुरुङसम्बन्धी विवाद पार्टी बैठकको औपचारिक एजेन्डा नभएको स्पष्ट पारेको छ। प्रवक्ता मनिष झाले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उक्त विषयमा कुनै निर्णय नभएको र अहिले छलफलको प्रारम्भिक चरणमै रहेको बताए। उनका अनुसार विभिन्न सञ्चारमाध्यममा आएको समाचार भए पनि विषय आजको कार्यसूचीमा समावेश थिएन। गुरुङको नाम

Read More

वैदेशिक रोजगारी ठगी विज्ञापनबारे सरकारको चेतावनी

काठमाडौं । वैदेशिक रोजगारीको नाममा सामाजिक सञ्जालमार्फत फैलिँदै गएको भ्रामक विज्ञापन र ठगीप्रति सरकारले सचेत रहन अपिल गरेको छ। विज्ञापन बोर्डका अनुसार टिकटक, फेसबुक र ह्वाट्सएपमार्फत आकर्षक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने घटना बढेका छन्। यस्ता गतिविधिबारे दूतावासमार्फत उजुरी आएपछि बोर्डले सचेतना जारी गरेको हो। सरकारले अनुमति प्राप्त संस्थामार्फत मात्र वैदेशिक रोजगारीमा जान

Read More

रास्वपाले नेतृत्व संरचना विस्तार गर्‍यो, १० नयाँ सदस्य मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्च र सल्लाहकार परिषद् विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले संघीय नेतृत्व मञ्चमा ६ जना र सल्लाहकार परिषद्मा ४ जना नयाँ सदस्य थप गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। संघीय नेतृत्व मञ्चमा विभिन्न जिल्लाका ६ जना नेता मनोनीत भएका छन् भने

Read More

भ्रातृ संगठनको दबाबले विश्वविद्यालय अस्तव्यस्त, उपकुलपतिहरूको गुनासो

काठमाडौं । विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलका भ्रातृ विद्यार्थी संगठनहरूको अराजक गतिविधिका कारण काम गर्ने वातावरण प्रभावित भएको गुनासो गरेका छन्। सोमबार प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहसँगको छलफलमा ११ विश्वविद्यालयका उपकुलपतिहरूले दलीय हस्तक्षेपले प्रशासनिक र शैक्षिक कामकाजमा समस्या आएको बताएका हुन्। उनीहरूले विद्यार्थी संगठनहरूको दबाब र अराजक शैलीका कारण दैनिक कामसमेत प्रभावित भएको

Read More

कांग्रेस संसदीय दलको नेता चयन शुक्रबार, मतदान ४–५ बजे

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्ने निर्वाचन शुक्रबार गर्ने भएको छ। निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ गते बिहान ११ देखि १२ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने छ। दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदारका रूपमा चर्चामा छन्। मोहन आचार्य

Read More

समितिमा दलीय प्रभाव नदेखाउन सभामुखको निर्देशन

सभामुख डोलप्रसाद अर्यालले संसदीय समितिका सभापतिहरूलाई कामकाजमा दलगत प्रभाव नदेखाउन निर्देशन दिएका छन्। प्रतिनिधिसभाका १२ वटा समितिका सभापतिसँगको छलफलमा उनले समितिलाई ‘मिनी संसद्’ भन्दै निष्पक्ष र जनहितमा केन्द्रित निर्णय गर्नुपर्ने बताए। उनले पारदर्शिता, जवाफदेहिता र सन्तुलन कायम गर्दै कानुन निर्माण र सरकारको निगरानीमा सक्रिय भूमिका खेल्न समितिहरूलाई आग्रह गरेका छन्।

Read More

बयान सकियो, अब मुद्दा कहिले ?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान सकाएको छ। अब मुद्दा दर्ताको तयारी भइरहेको भए पनि कहिले दर्ता गर्ने भन्ने निर्णय अझै भएको छैन। भट्ट चैत १५ गते पक्राउ परेका थिए र हाल हिरासतमा छन्। अनुसन्धानकै क्रममा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परे पनि पछि हाजिरी

Read More

लगानी विवादबारे गृहमन्त्रीको प्रतिक्रिया: ‘अनुसन्धानमा सघाउँछु’

काठमाडौं — विवादित लगानीको आरोपपछि गृहमन्त्री सुधन गुरुङ ले आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्। व्यवसायी दीपक भट्ट सँग साझेदारीको आरोप उठेपछि उनले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आरोप र तथ्य फरक हुने भन्दै प्रमाणका आधारमा निर्णय हुनुपर्ने बताएका हुन्। उनले सेयर लगानी खुला रूपमा सम्पत्ति विवरणमै उल्लेख गरेको दाबी

Read More