Home > राष्ट्रिय समाचार (Page 106)

इजाजतविना नै भुक्तानीसम्बन्धि कारोबार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी

काठमाडौ, ६ पुष । अर्थमन्त्री डा. युवराज खतिवडाले इजाजतविना नै भुक्तानीसम्बन्धि कारोबार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिनुभएको छ । अर्थमन्त्री खतिवडाले अनलाईन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराउनुभयो । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था

Read More

सुवाष नेम्वाङले गरे सरकारको बचाऊ

काठमाडौ, ६ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले सरकारको बचाऊ गर्नु भएको छ । गत शनिबारदेखि जारी पार्टी स्थायी समितिको आजको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै संसदीय दलका उपनेता नेम्वाङले सरकारको काम कार्वाहीप्रति आफू

Read More

सरकारद्धारा पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता

ललितपुर, ६ पुष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धि र विकासका लागि पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ । मन्त्री महासेठले मुलुकलाई समृद्ध बनाउन सरकारले रेलमार्ग र जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिनु परेको पनि स्पष्ट पार्नु भयो । ललितपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै

Read More

मेलम्ची खानेपानीको काम रोकिँदैन : मगर

काठमाडौ, ५ पुष । खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेक्का लिएको कम्पनी सिएमसीले काम छोडेर भागे पनि सरकार आफैले बाँकी काम गर्न सक्ने बताउनुभएको छ । प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकमा आज खानेपानी मन्त्री मगरले सिएमसीको ठेकेदार काम छाडेर भागे पनि नेपाल सरकारलाई घाटा नलाग्ने दाबी गर्नुभएको हो । निर्माण

Read More

अन्र्तराष्ट्रिय मैथिली सम्मेलन यहि ७ र ८ गते जनकपुरधाममा हुने

जनकपुर, ५ पुष । अन्र्तराष्ट्रिय मैथिली सम्मेलन यहि ७ र ८ गते जनकपुरधाममा हुने भएको छ । आज पत्रकार सम्मेलन गरी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल भारतका प्रसिद्ध साहित्यकारहरुको सहभागिता रहनेछ । मैथिली सम्मेलन मातृभाषाको प्रतिष्ठा र उचित सम्मान उपलबध गराउने अभियानको रुपमा रहेको जनाइएको

Read More

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा

विराटनगर, ५ पुष । व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार भन्ने नाराका साथ नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन विराटनगरमा आज सुुरु भएको छ । सम्मेलनमा मुुलुुकभरका नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पदाधिकारी, महासंघका प्रदेश अध्यक्ष तथा जिल्ला सभापतिगरि दुुईसय भन्दा वढिको सहभागिता रहेको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय

Read More

इन्धनका नाममा दोहोरो सुविधाको अनर्गल प्रचार

काठमाडौ, ५ पुष । सरकारका मन्त्रीहरुले आफुहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै संचारमाध्यमको चर्को आलोचना गरेका छन् । इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् । उनीहरुले मन्त्रीका लागि दिईने सुविधा अनुसार सरकारको नियम भित्र बसेर मात्रै आफुहरुले

Read More

सरकारको प्रतिरक्षा गर्न नेकपामा वहस

काठमाडौं, ५ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारलाई चारैतिरबाट आक्रमण भएको भन्दै प्रतिरक्षाका लागि रणनीतिक आधार तयार पार्नुपर्ने आवाज उठेको छ । पार्टी कार्यालय धुम्बराहीमा आज बसेको बैठकमा सरकारले गरेका राम्रा कामहरु ओझेलमा परेको र चौतर्फी आक्रमण हुने गरेकाले सरकारको बचाउ गर्न रणनिति नै बनाएर अघि बढ्नुपर्ने

Read More

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको वर्डप्रेस सम्मेलनको तयारी

विराटनगर, ४ पुष । प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलन गरी यही पुस ७ गते सम्मेलन हुने जानकारी गराएको हो । संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने वर्डप्रेस सम्मेलनमा प्रविधिसम्बन्धी चर्चा र प्रशिक्षणलगायतका कार्यक्रम हुने जनाइएको छ । पत्रकार

Read More

द्वन्द्वपीडित महिला न्याय खोज्दै काठमाडौंमा

काठमाडौं, ४ पुष । तात्कालिन सशस्त्र द्धन्द्धका पीडीत महिला न्याय खोज्दै राजधानी काठमाडांैमा भेला भएका छन् । शान्ति प्रक्रियाको १२ बर्ष पुगिसक्दा पनि आफुहरुको समस्याबारे सरकार गम्भीर नबनेको भन्दै उनीहरुले रोष प्रकट गरे । बेपत्ताको खोजविन तथा सत्यतथ्य पत्ता लगाउने सवालमा सरकारले पटकपटक बाचा गरे पनि पुरा गर्नेतर्फ पहल नगरेको भन्दै

Read More