Home > राष्ट्रिय समाचार (Page 107)

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन कर्मचारी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतलाई पासपोर्टमा ‘काम गर्न निषेध’ लेखेको प्रकरणमा जिम्मेवारीबाट हटाइएको छ। अध्यागमन विभागले यस्तो कार्य कुनै नीतिअनुसार नभएको भन्दै गैरकानुनी अभ्यास गरेको निष्कर्ष निकाल्दै छानबिन सुरु गरेको जनाएको छ। यूएई जान लागेका नेपालीको पासपोर्टमा यस्तो उल्लेख गरिएको घटना बाहिरिएपछि विभागले समिति गठन गरी अनुसन्धान अघि

Read More

गृहमन्त्री गुरुङको स्पष्टीकरण: सेयर लगानी ऋणबाट जुटाइएको, सबै कारोबार बैंक रेकर्डमा स्पष्ट

गृहमन्त्री सुधन गुरुङले सेयर बजारमा गरेको लगानी ऋण (कर्जा) मार्फत जुटाइएको बताएका छन्। उनले २०८० भदौ २९ गतेको लिखित तमसुकअनुसार बैंकिङ च्यानलबाट पैसा आएको र सबै कारोबार बैंक रेकर्डमा स्पष्ट देखिने भएकाले स्रोतबारे अनुमान गर्न नहुने स्पष्टीकरण दिएका छन्।

Read More

“सेयरमा लगानी अपराध कहिलेदेखि भयो ?” — सुधन गुरुङ

काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले आफूविरुद्ध सेयर लगानी सम्बन्धी आएका आरोप अस्वीकार गर्दै स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले धितोपत्र बजारमा दुई करोडभन्दा बढी सेयर लगानी आफूले सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरेको बताएका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा गरिएको लगानी पनि सोही विवरणभित्र समेटिएको उनले

Read More

सीमामा १०० रुपैयाँभन्दा माथिका सामानमा भन्सार कडाइ, नाकामा तनाव

काठमाडौँ । भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियम कडाइका साथ लागू भएपछि सीमावर्ती नाकामा तनाव बढेको छ। सशस्त्र प्रहरीले नाकामा माइकिङ गर्दै भन्सार शुल्क नतिरी सामान नल्याउन आग्रह गरिरहेको छ। तर सर्वसाधारणले झोला जाँच, सामान जफत र व्यवहारप्रति आक्रोश व्यक्त गरेका छन्। कतिपय स्थानमा सामान्य झडपसमेत भएको

Read More

केरा आयात रोकिँदा किसान खुसी, उपभोक्ता महँगीको मारमा

काठमाडौं । केरा आयातमा प्रतिबन्ध भएपछि बजारमा मूल्य तीव्र रूपमा बढेको छ भने किसान उत्पादन विस्तारको अवसर भन्दै उत्साहित भएका छन्। कालीमाटी बजारमा केरा प्रतिदर्जन २५० देखि ३५० रुपैयाँसम्म पुगेको छ, जुन एक वर्षअघि करिब १५० रुपैयाँ आसपास थियो। आयातका लागि नयाँ अनुमति नदिइँदा आपूर्ति घटेपछि मूल्यवृद्धि भएको व्यवसायी बताउँछन्। प्लान्ट क्वारेन्टिनले

Read More

पूर्णबहादुर खड्काको स्पष्टीकरण फिर्ता अफवाह भएको तारामान गुरुङको भनाइ

काठमाडौं । पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने विषय अफवाह भएको तारामान गुरुङले स्पष्ट पारेका छन्। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक गुरुङका अनुसार उजुरीका आधारमा पार्टी नेता–कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढाइनेछ। उनले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने कुनै निर्णय नभएको भन्दै हालसम्म प्राप्त उजुरीमाथि छानबिन र आवश्यक कारबाही जारी रहने बताए।

Read More

ट्रान्सफर्मर घोटाला मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित बहुचर्चित ट्रान्सफर्मर घोटाला काण्ड मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसीमा परेको छ। मुद्दाको सुनुवाइ न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हुँदैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमसल ट्रान्सफर्मर आयात गरी राज्यलाई करोडौँ नोक्सान पुर्‍याएको भन्दै मुद्दा दायर गरेको थियो। यसअघि विशेष अदालतले केहीलाई दोषी ठहर

Read More

भट्टसँगको सम्बन्ध विवादमा गृहमन्त्री गुरुङ

काठमाडौं । सुधन गुरुङ गृहमन्त्री बनेपछि व्यापारी दीपक भट्टसँगको व्यावसायिक सम्बन्धका कारण लगातार विवादमा तानिएका छन्। भट्टसँगको नजिकको सम्बन्ध, स्मार्ट माइक्रोफाइनान्समा सेयर लगानी र सम्पत्ति विवरणबारे उठेका प्रश्नले उनलाई राजनीतिक र नैतिक दबाबमा पारेको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी भित्र आन्तरिक छलफल तीव्र बनेको छ र आवश्यक परे कारबाहीको सम्भावना पनि देखिएको

Read More

इन्धन मूल्यवृद्धि फिर्ता गर्न कुलमान घिसिङको माग

सुर्खेत । कुलमान घिसिङले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन्। कर्णाली प्रदेशको कार्यक्रममा बोल्दै उनले विकट क्षेत्र भएकाले कर्णाली प्रदेशमा इन्धनमा विशेष सहुलियत दिनुपर्ने बताएका छन्। उनका अनुसार पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि जनताको आवागमन र आर्थिक गतिविधिमा थप बोझ बन्नेछ। घिसिङले विद्युत् प्रसारण लाइन विस्तार र

Read More

सर्वोच्च अदालतले देशभर अनुगमन तीव्र बनायो

काठमाडौं । सर्वोच्च अदालतले न्याय प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन देशभरका अदालतहरूको अनुगमन तीव्र बनाएको छ। यसका लागि उच्च अदालत र जिल्ला अदालतहरूमा न्यायाधीशहरूलाई स्थलगत निरीक्षणका लागि खटाइएको छ। हाल केही स्थानको अनुगमन सम्पन्न भइसकेको छ भने केहीमा जारी रहेको छ। अनुगमनका क्रममा मुद्दा फर्छ्योट, सेवा प्रवाह, कर्मचारी व्यवस्थापन र न्याय सम्पादनको

Read More