ज्यापू दिवसमा प्रधानमन्त्री सहभागी हुने निश्चित
प्रधानमन्त्री केपी शर्मा ओली १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागी हुनुहुने भएको छ । ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ शनिबार काठमाडौंको बसन्तपुरमा आयोजना हुने १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहमा सहभागिताका लागि ज्यापू समूदायको गरेको आग्रह प्रधानमन्त्री ओलीले स्विकार गर्नु भएको हो । ज्यापू संस्कृतिको
Read More
