Home > राष्ट्रिय समाचार (Page 111)

‘मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयास आवश्यक’

काठमाडौ, २४ मंसिर । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मानव अधिकारको पूर्ण प्रत्याभूति दिलाउन राज्यका सबै निकायको साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ । मन्त्री ज्ञवालीले नेपालको संविधान मानव अधिकारका दृष्टिले विश्वमा अत्यन्तै प्रगतिशील संविधानको कोटीमा रहेपनि त्यसको सफल कार्यान्वयन सरकार एक्लैको प्रयासबाट सम्भव नहुने पनि स्पष्ट पार्नु भयो । अन्तराष्ट्रिय मानव

Read More

७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौ, २४ मंसिर । ७० औं अन्तराष्ट्रिय मानव अधिकार दिवस, विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाईदैछ । यसै अवसर पारेर आज बिहान काठमाडौंमा पनि मानव अधिकार प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । ‘दिगो विकास र मानव अधिकारः नेपालीको मूल आधार’ भन्ने मूल नाराका साथ राष्ट्रिय मानव अधिकार आयोगको आह्वानमा मानव अधिकार

Read More

जनचेतनामूलक कार्यक्रम गरी अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस मनाईयो

काठमाडौ, २१ मंसिर । अन्तराष्ट्रिय नागरिक उडड्यन दिवस, नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएको छ । यसै अवसर पारेर शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रभातफेरीसहितको एक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले उडान सेवाहरुसँग प्रतिस्पर्धा गर्न

Read More

मन्त्रालयको सबै समस्या समाधान हुनेगरी आवश्यक कानुन निर्माणको काम भईरहेको मन्त्री अर्यालको दावी

काठमाडौ, २१ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालले आफू मातहतको मन्त्रालयको सबै समस्या समाधान हुनेगरी आवश्यक कानुन निर्माणको काम भईरहेको दावी गर्नु भएको छ । मन्त्री अर्यालले संघीय संसदको हिउँदे अधिवेशन सूरु हुने वित्तिकै भूमि सम्बन्धि सबै कानुन निर्माण हुने गरी सो सम्बन्धि विधेयक निर्माण भईरहेको

Read More

निर्मलाका लागि न्याय : इनरुवामा प्रदर्शन

इनरुवा, २१ मंसिर । निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गर्दै सुनसरीको इनरुवामा युवाहरुले प्रर्दशन गरेका छन् । घटनाको अनुसन्धान रहस्यमयी बन्दै जाँदा हत्यारा पक्राउ गर्न नसक्नु सरकारको लाचारीपन भएको भन्दै युवाहरुले सरकार विरोधी नाराबाजी समेत गरेका छन । सरकार भेटियो, न्याय भेटिएन जस्ता प्ले कार्ड बोकी

Read More

नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको स्पष्टोक्ति

काठमाडौ, २१ मंसिर । सरकारले नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको स्पष्ट पारेको छ । राजस्व सचिव शिशिरकुमार ढुंगानाले नेपाली छपाई कम्पनीसँग आवश्यक क्षमता नभएका कारण अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको प्रष्टयाउनु भएको हो । आज संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा

Read More

सामाजिक न्यायका पक्षमा कलम चलाउन अर्थमन्त्रीको आग्रह

काठमाडौ, २१ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको समृद्धि, विकास, सुशासन र सामाजिक न्यायको पक्षमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले मुलुकमा आर्थिक अनुशासन कायम राख्ने वातावरण बनाउन संचारकर्मीहरुको पनि ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पार्नुभयो । नेपाली संचार क्षेत्र पछिल्लो समय जवाफदेही नदेखिएको भन्दै अर्थमन्त्री खतिवडाले

Read More

अपाङता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवस, प्रदेशस्तरिय बत्तृत्वकला प्रतियोगिता सम्पन्न

विराटनगर, २० मंसिर । अपाङता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगरमा प्रदेशस्तरिय बत्तृmत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश एकको आयोजना र राष्ट्रिय अपाङ महासंघ प्रदेश कार्यालयको समन्वयमा भएको प्रतियोगितामा ८ जना अपाङता भएका माविस्तरिय विद्यार्थीहरु सहभागि भएका छन । प्रतियोगितामा कबिर माध्यमिक विद्यालय पथरी,मोरङका दृष्टिविहीन

Read More

देशलाई द्वन्द्वतर्फ धकेलेको कमल थापाको आरोप

जनकपुर, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बर्तमान सरकारले देशमा शान्ति, स्थायित्व, विकास र समृद्धिभन्दा देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाउनुभएको छ । आज जनकपुरमा मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले इसाई धर्मप्रचार संस्थाको कार्यक्रममा सरकार आफै सहआयोजक बन्नु आपत्तिजनक विषय रहेको भन्दै यसले नयाँ अस्थिरताको खतरा

Read More

महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई साइकल हस्तान्तरण

मोरङ, २० मंसिर । धनपालथान गाउँपालिकाका स्थानीय स्तरमा न्युनतम सेवा सुबिधामा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई साइकल उपलब्ध गराएको छ । गाँउपालिकाले स्थानीय स्वयंसेवीकालाई आज एक दर्जन साईकल वितरण गर्नुका साथै मासिक भत्ताको घोषणा समेत गरेको छ । गाँउपालिका मातहतका विभिन्न स्वास्थ्य संस्थामा सेवागरिरहेका स्वयंसेवीकालाई साईकल वितरण गरिएको हो ।

Read More