डेडिकेटेड–ट्रंकलाइन महसुल विवादमा चैत १ बाट सुनुवाइ
काठमाडौं — डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महसुल विवादबारे विद्युत् नियमन आयोग मा चैत १ गतेबाट सुनुवाइ हुने भएको छ। पहिलो सुनुवाइ पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज र पञ्चकन्या स्टिल सम्बन्धी मुद्दामा गरिने आयोगले जनाएको छ। उद्योगहरूले नेपाल विद्युत् प्राधिकरण ले निर्धारण गरेको बक्यौता महसुल अन्यायपूर्ण भएको भन्दै आयोगमा निवेदन दिएका हुन्। आयोगको निर्णयमा
Read More
