Home > राष्ट्रिय समाचार (Page 199)

उर्लाबारी दुर्घटनापछि बसमा आगो लगाउने ५ जना पक्राउ

विराटनगर, २८ जेठ । मोरङको उर्लाबारीमा बसमा आगो लगाउनेहरुलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । गत बिहिबार उर्लाबारी ३ नयाँ मंगलबारेस्थित पूर्व पश्चिम राजमार्गमा स्कुटरलाई ठक्कर दिदाँ स्कुर चालकको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका थिए । मे १ ख ३०७३ नम्बरको बसले प्रदेश ०१– ०१– ०१३ नम्बरको स्कुटरलाई

Read More

राप्रपाले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री दाहालको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते

Read More

प्रधानमन्त्रीले भारत भ्रमणमा देशहितको विषयमा बोल्न नसकेको ओलीको आरोप

काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुईक्क पनि बोल्न नसकेको बताउनु भएको छ । मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो । आज काठमाडौंमा आयोजित पार्टी निकट नेपाल निजामती

Read More

देश बनाउन सबै एकजुट हुन आवश्यक : उपमेयर डंगोल

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो ठाएँबाट एकजुट भइ देश निर्माणका लागि लाग्नुपर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्ने कुरामा अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले

Read More

जहदाका किसान जुट खेतीतर्फ आकर्षित

सतिस राजवंशी विराटनगर, २७ जेठ । पूर्वी तराई क्षेत्रमा नगदेबाली जुट खेती घट्दै जाँदा मोरङको जहदा गाउँपालिकामा भने जुट खेतीतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । अन्य बाली भन्दा राम्रो आम्दानी हुने भएपछि किसानहरु जुट खेतीतर्फ आकर्षित भएका हुन् । मोरङको जहदा गाउँपालिकामा यति बेला जुट खेति गर्ने किसानको संख्या बढेको हो

Read More

पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौति : अर्थमन्त्री महत

काठमाडौं, २६ जेठ । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई प्रभावकारी रुपमा पुँजीगत खर्च गर्न नसक्नु प्रमुख चुनौति रहेको बताउनुभएको छ । आज राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको बजेटका विषय संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले सरकारलाई पुँजीगत खर्च गर्न नसक्नु चुनौतिपूर्ण बन्दै गएको स्वीकार गर्नुभयो

Read More

काँग्रेस जिल्ला निर्वाचन कार्यालय खारेजीको विपक्षमा

काठमाडौं, २६ जेठ । सत्तारुढ दल नेपाली काँग्रेसले जिल्ला निर्वाचन कार्यालय खारेज गर्नु नहुने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ मा जिल्ला निर्वाचन कार्यालय खारेज गर्दै जिल्ला प्रशासन कार्यालय मातहत शाखा राखि काम गर्ने प्रश्ताव गरेको थियो । सोही विषयलाई लिएर निर्वाचन आयोगले सरकारको उक्त प्रश्तावप्रति आपत्ति

Read More

‘समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको छ’- अध्यक्ष नेपाल

काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गर्नुभएको छ । हिजो काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली राजनीतिमा सबैभन्दा चर्को रुपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताउनु भयो

Read More

निल गाई नियन्त्रण गर्न सांसद साहको माग

काठमाडौं, २५ जेठ । प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गर्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्यालले काठमाडौं उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकोले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले

Read More

राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतम नेकपा (एमाले) मा फर्कन तयार

राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतम नेकपा (एमाले) मा प्रवेश गर्न तयार हुनु भएको छ । पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निणर्य गरेलगत्तै उहाँले बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिनु भएको हो । तर

Read More