Home > राष्ट्रिय समाचार (Page 200)

मन्त्रिपरिषद् बैठकमा विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निणर्य

सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निणर्य गरेको छ ।आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निणर्य भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट फर्किएको केही दिनमै मन्त्रिपरिषद्ले विद्युत् व्यापार सम्बन्धी

Read More

कोशी प्रदेशका माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर, २३ जेठ । माओवादीबाट कोशी प्रदेश सरकारमा रहेका माओवादीबाट मन्त्री भएका दुईजनाले राजीनामा दिएका छन् । माओवादी कोशी प्रदेश संसदीय दलले हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्री भएका दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिनुभएको हो

Read More

संसदमा सांसदहरुको प्रश्न- ‘बजेट बनाउन अनाधिकृत व्यक्ति कसरी प्रवेश गरे ?’

काठमाडौं, २३ जेठ । प्रतिनिधि सभा बैठकमा गत जेठ १४ गते बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयमा अर्थमन्त्रीको जवाफ माग गरिएको छ । आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सत्तारुढ र विपक्षी दलका सांसदहरुले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेशको सम्बन्धमा प्रश्न उठाएका हुन् । बैठकमा

Read More

बजेट राष्ट्रिय आकांक्षाबाट विमुख भयो : अध्यक्ष केपी ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताउनु भएको छ । समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीको भनाई थियो । आज प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी

Read More

जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा उपप्रधानमन्त्री श्रेष्ठको ध्यानाकर्षण

काठमाडौं, २२ जेठ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको छ । आज उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई कान्तिपथस्थित आयोगको कार्यालयमा आमन्त्रण गरेर सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा ध्यानाकर्षण गराएको हो । सरकारले आगामी आर्थिक वर्ष २०८० /०८१ को बजेट वक्तव्यमा खर्च

Read More

संसदमा रवि लामिछानेको प्रश्न – ‘के मजाक गर्न खोजेको ?’

काठमाडौं, २२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तापक्षलाई संसदमा दादागिरी नदेखाउन चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भन्ने अभिव्यक्ति दिएपछि मच्चिएको होहल्लापछि आफ्नो कुरा राख्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर सोही शब्द भन्दा केही

Read More

भूमि विदेशसँग साट्ने अधिकार प्रधानमन्त्रीसँग छैन : सांसद भट्टराई

काठमाडौं, २२ जेठ । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले प्रधानमन्त्रीलाई नेपालको कुनैपनि भूमि विदेशी भूमिसँग साट्ने अधिकार नभएको बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा बोलेको बंगलादेशसँगको बाटो नेपालले १९९७ मै पाइसकेको उल्लेख गर्नुभयो । उहाँले नेपालले

Read More

जमिन साटेर सीमा समस्या समाधान गर्ने प्रस्ताव आफ्नो नभएको प्रधानमन्त्री दाहालको प्रष्टिकरण

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफूले प्रष्ट धारणा राखेको बताउनुभएको छ । भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै प्रधानमन्त्री दाहालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्ने स्थापित गर्न आफूले भूमिका खेलेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सार्वजनिक

Read More

असार ४ गतेभित्र म्याद थप नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं, २१ जेठ ।  निर्माण व्यवसायीहरुले आगामी असार ४ गते भित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय सरकारले नगरे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक–पटक छलफल

Read More

देशको हति रक्षा भएपछि मात्रै संसदको अवरोध हट्छ : अध्यक्ष केपी ओली

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हीतको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताउनुभएको छ । आज बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र, संविधानको रक्षा र

Read More