Home > राष्ट्रिय समाचार (Page 262)

नीति कार्यान्वयनमा ध्यान दिन सरकारसँग माग

नेपाल उद्योग वाणिज्य महासंघले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्ने नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष भवानी राणाले सरकारले चालू आर्थिक वर्षको बजेट तथा नीति, कार्यक्रममा उत्पादनमूलक उद्योगमा प्रोत्साहनको नीति लिने उल्लेख गरे पनि त्यसको कार्यान्वयन अझै हुन नसकेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो । आज

Read More

पुल्चोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी

सरकारले ललितपुरको पुल्चोकमा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पुल्चोकस्थित साझा यातायातको कार्यालय भवन वरपर अन्तराष्ट्रिय स्तरको सम्मेलन बनाउने गरी जग्गाको खोजी कार्यलाई अघि बढाइएको जानकारी दिनु भएको हो । उहाँले ललितपुरमै ‘सांसद आवास भवन’ निर्माण गर्ने सोचाई पनि सरकारले बनाएको बताउनु भयो

Read More

न्यायपालिकालाई सुधार्न सबै पक्षलाई प्रधानन्यायाधीशको आह्वान

काठमाण्डौ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गर्नु भएको छ । प्रधानन्यायाधीश जबराले संविधान जारी भएको परिप्रेक्ष्यमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्याय पालिकाको चौंथो रणनीतिक योजना कार्यान्वयनमा सम्वद्ध सबै पक्षको साथ, सहयोग र सहकार्यको जरुरी रहेको पनि स्पष्ट

Read More

कस्मिरबारे भारतको निर्णय अवैधानिक : राजदूत जावेद

नेपालस्थित पाकिस्तानका राजदूतले जम्बु कस्मिरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक भएको बताउनुभएको छ । काठमाडौँमा रहेको पाकिस्तान दुतावासमा एक कार्यक्रमको आयोजना गर्दै नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको इच्छा बिपरित भारत सरकारले संविधानको धारा ३७० निलम्बन गर्नु अबैधानिक भएको बताउनुभएको हो । केही मानव अधिकारकर्मी सामाजिक अभियन्ताहरुसँग छलफल गर्दै

Read More

कार्य सम्पादन सम्झौंतामा उल्लेखित जिम्मेवारी पुरा गर्न ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य सम्पादन सम्झौंतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समिक्षात्मक बैठकमा बोल्दै आफूसँग गरिएको कार्य सम्पादन सम्झौंता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको हो

Read More

काँग्रेसले बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको ‘स्मृति ग्रन्थ’ निकाल्न

नेपाली काँग्रेसले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरुको स्मृतिमा ‘स्मृति ग्रन्थ’ निकाल्ने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा बलिदानीपूर्ण संघर्ष गरेका नेताहरु विस्मृतिमा पर्दै गएको निष्कर्ष निकाल्दै नयाँ पुस्तालाई पनि उनीहरुको योगदानबारे जानकारी दिने उद्देश्यका साथ उनीहरुको योगदानको चित्रण हुने गरी ‘स्मृति गन्थ’ निकाल्न लागिएको जानकारी दिनु भएको हो

Read More

दुई भारतीयसहित चारजनाको लुटेरा पक्राउ

जनकपुर जनकपुरमा चोरी गर्न आएका दुई भारतीयसहित चारजनाको लुटेरा समूहलाई प्रहरीले गोली प्रहारगरी नियन्त्रणमा लिएको छ । आज विहान करिव साढे ३ बजे चोरी गरिरहेका ब्यक्तिहरुमाथि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली खुट्टामा लागेर एकजनालुटेरा घाइते भएका छन् । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । जनकपुरधाम

Read More

निशुल्क आँखा शिविर सम्पन्न

विराटनगर । लाइन्स क्लव अफ विराटनगर पाथिभराले गोल्छा आँखा अस्पतालको सहयोगमा निशुल्क आँखा उपचार सिविरको आयोजना गरेको छ । विराटनगर १९ स्थित धनपुरामा आयोजित सिविरमा २ सय २१ जनाको आखाँको जाँच गरिएको पाथिभराकी प्रेसिडेन्ट रक्तिम जोशी प्याकुरेलले जानकारी दिनुभयो । आँखामा समस्या भएकाहरुलाई सो अवसरमा लाइफ गार्ड मेडिसिनले निशुल्क रुपमा उपलब्ध

Read More

नेकपा निरंकुशताको पक्षमा नरहेको नेता नेपालको भनाइ

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि खालको निरंकुशताको पक्षमा नरहेको बताउनुभएको छ । नेकपाका विदेश विभाग प्रमुखसमेत रहनु भएका वरिष्ठ नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम विधि निर्वाचनमार्फत् दुई तिहाई बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको आफ्नो पार्टी निरंकुश हुन्छ कि भनेर हौवा नफिजाउन

Read More

बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न संचार माध्यामहरुलाई उपराष्ट्रपतिको आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रणका लागि खवरदारी गर्न संचार माध्यामहरुलाई पनि आग्रह गर्नु भएको छ । उपराष्ट्रपति पुनले नागरिक अधिकारको रक्षा गर्ने दायित्व पनि संचार माध्यामहरुले पूरा गर्न सक्ने पनि स्मरण गराउनु भयो । मंगलबार काठमाडांैंमा आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार’ समारोहलाई सम्बोधन गर्दै उहाँले संविधानप्रदत्त

Read More