सरकारलाई मुल नारा परिर्वतन गर्न गगन थापाको सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई मुल नारा परिर्वतन गर्न सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै सांसद थापाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा परिर्वतन गरेर सम्मृद्ध दमक सुखी केपी ओली भन्ने नारा राख्न सुझाव दिनुभएको हो । प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरि
Read More
