सरकारले यही बैशाख भित्र समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो सम्बोधन गर्ने
काठमाडौं । सरकारले यही बैशाख भित्र समायोजनमा गएका कर्मचारीहरुको सबै गुनासो सम्बोधन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सकेसम्म यही बैशाख महिना भित्र समायोजनमा गएका सबै कर्मचारीहरुको गुनासो सम्बोधन गर्ने तयारीका साथ काम भईरहेको बताउनु भएको हो । आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा
Read More
