पुनर्निर्माणको बाँकि काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्राधिकरणको प्रतिवद्धता
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको बाँकि काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनर्निर्माणको बाँकि काम तोकिएको समय भित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले
Read More
