‘क्यान्सरजस्ता प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी’
काठमाडौं । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्यान्सरजस्ता प्राणघातक रोग लाग्न नदिन जनचेतनामूलक कार्यक्रम संचालन गर्न जरुरी रहेको बताउनु भएको छ । उपप्रधानमन्त्री यादवले विषादी खाद्य बस्तुको सेवन र प्रदुषणका कारण नेपालमा बढ्दो रोगहरुको नियन्त्रणका लागि पनि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । आज विश्व स्वास्थ्य दिवसको
Read More
