विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित
काठमाडौं, ८ चैत्र । राष्ट्रियसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित गरेको छ । आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट संदेश सहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्तृका प्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक
Read More
