Home > राष्ट्रिय समाचार (Page 43)

अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्धारा वार्ता समिति गठन

काठमाण्डौ २२ असोज सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयले जनाएको छ ।

Read More

कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकार अपिल

काठमाण्डौ २२ असोज सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख

Read More

प्रदेश १ मा हिजो ३४३ जना कोरोना संक्रमित थपिए

बिराटनगर २२ खसोज प्रदेश १ मा हिजो ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा

Read More

 आवश्यक समन्वय हुन नसक्दा  (फास्ट ट्रयाक) निर्माणको क्रममा  विवाद सिर्जना भएको सेनाको दावी

काठमाण्डौ २१ असोज नेपाली सेनाले सरकारी संयन्त्रहरुबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं—तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको क्रममा खोकनामा विवाद सिर्जना भएको बताएको छ । संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलमा सेनाले बाहिरी चक्रपथ निर्माण, स्मार्ट सिटी निर्माण लगायतका आयोजना लगायतका विषयमा सरकारी निकायबीच नै समन्वय हुन नसकेको बताएको हो ।

Read More

काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद एकैपटक तीन वर्ष थपिनुको कारण सरकारसँग माग

काठमाण्डौ २१ असोज संसदीय समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद एकैपटक तीन वर्ष थपिनुको कारण सरकारसँग माग गरेको छ । संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको हिजोको बैठकले काठमाडौं–तराई–मधेस द्रुतमार्गको समय एकैपटक तीन वर्ष थपिनुको कारण र आधारहरु समितिमा पेस गर्न नेपाल सरकार प्रधानमन्त्री तथा पन्त्रिपरिषद्को कार्यलाई निर्देशन दिएको छ ।

Read More

धनकुटामा आर्थिक बर्ष २०७६÷७७ मा अघिल्लो बर्षको तुलनामा उद्योग दर्ताको संख्यामा कमी

धनकुटा २१ असोज धनकुटामा आर्थिक बर्ष २०७६÷७७ मा अघिल्लो बर्षको तुलनामा उद्योग दर्ताको संख्या घटेको छ । आर्थिक वर्ष २०७५÷७६ मा धनकुटामा ५ सय ३७ उद्योग थपिएका थिए भने आर्थिक वर्ष २०७६÷७७ मा ३ सय ९७ वटा उद्योग थप भएका छन् । यसरी थप हुने उद्योगमा सबैभन्दा बढी कृषि तथा वनसँग सम्बन्धित

Read More

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिस्तरको बनाउने समझदारीको नेकपा विराटनगर महानगर कमिटीले स्वागत

विराटनगर २१ असोज विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रिस्तरको बनाउने गरी तीन तहका सरकारबीच भएको समझदारीको नेकपा विराटनगर महानगर कमिटीले स्वागत गरेको छ । महानगर कमिटीले हिजो एक विज्ञप्ति जाथरी गर्दै पार्टी तथा प्रदेशवासीको माग अनुसार भएको ऐतिहासिक समझदारीप्रति खुशी ब्यक्त गरेको छ। कमिटीले विमानस्थलको स्तरोन्नति गर्ने प्रक्रिया आरम्भ गरेकोमा

Read More

प्राकृतिक स्रोतको उपयोगमा आदिवासी जनजाति महिलाको सहभागिता न्यून रहेको एक कार्यक्रमका बक्ताहरूको भनाई

विराटनगर २१ असोज प्राकृतिक स्रोतको उपयोगमा आदिवासी जनजाति महिलाको सहभागिता न्यून रहेको एक कार्यक्रमका बक्ताहरूले बताएका छन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नेपालले. विराटनगरमा आयोजना गरेको सरोकारवाला बीचको छलफलमा सहभागिहरूले आदिवासी जनजाति महिलाको सहभागिता न्यून रहेको बताएका हुन् । कार्यक्रममा कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्राकृतिक स्रोत साधनको उपयोगमा आदिवासी

Read More

कारोना कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिए

पोखरा २० असोज विश्वमहामारीका रुपमा फैलिएको कारोना भाइरस कोभिड १९ को कहरकाबीच गण्डकी प्रदेशको राजधानी पोखराबाट ८ सय बढीले पुनः श्रम स्वीकृति लिएका छन । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेमध्ये अघिल्लो वर्षको हकमा संख्या कम भएपनि कोरोना कहरकाबीच ८ सय २६ जनाले पुनः श्रम स्वीकृति लिएका हुन । चालु आर्थिक

Read More

पैनीमा डूबेर मोरङको लेटाङमा चार बर्षिय बालकको मृत्यू

लेटाङ मोरङ २० असोज पैनीमा डूबेर मोरङको लेटाङमा चार बर्षिय बालकको मृत्यू भएको छ । मोरङको लेटाङ नगरपालिका ६ स्थित खेरुवा बस्ने रमेश कोइरालाका ४ बर्षीय छोरा रियाजको पैनीमा डूबेर मृत्यु भएको हो । हिजो साढे १२ बजे सोही ठाँउको चिसाङ खोलाबाट ल्याएको पैनीमा पौडी खेल्दै गरेका रियाजलाई पैनीले बगाएको थियो

Read More