Home > राष्ट्रिय समाचार (Page 44)

लायन्स क्लब अफ बिराटनगर युनिकले कोरोनाको संक्रमणबाट जोगीन जडीबुटीबाट तयार पारिएको काडा पानी निःशुल्क वितरण

बिराटनगर २० असोज लायन्स क्लब अफ बिराटनगर युनिकले कोरोनाको संक्रमणबाट जोगीन अढुवा, तुल्सी, बुर्जो लगायतको जडीबुटीबाट तयार पारिएको काडा पानी निःशुल्क वितरण गरेको छ ।  विराटनगरस्थित ट्राफिक चौक, पच्चमुखी हनुवानदास मन्दिर अगाडि तपाईहरुको सुरक्षा हाम्रो दायित्व मुल नाराका साथ लायन्स क्लब अफ बिराटनगर युनिकले काडा पानी हिजोदेखि निःशुल्क वितरण सुरु गरेको

Read More

भोजपुरका ब्यवसायी हर्क कोइरालाद्धारा साढे एक्काइस हजार बढी मास्क वितरण

भोजपुर २० असोज कोरोना संकटको जोखिम बढी रहेको भन्दै भोजपुरको पौवादुङमा गाउँपालिकाका ब्यवसायी हर्क कोइरालाले साढे एक्काइस हजार बढी मास्क बिभिन्न क्षेत्रलाई सहयोग गर्नु भएको छ । भोजपुरको पौवादुङमा गाउँपालिकाका व्यवसायी कोइरालाले विद्यालय, सरकारी कार्यालय, प्रहरी कार्यालय र सञ्चार गृहहरुलाई मास्क सहयोग गर्नु भएको हो । गाउँपालिका भित्रका ६ वटा माध्यामिक

Read More

धनकुटाका विभिन्न स्थानमा लगाइएको गाजाँ खेती प्रहरीद्धारा नष्ट

धनकुटा २० असोज धनकुटा जिल्लाका विभिन्न स्थानमा लगाइएको गाजाँ खेती प्रहरीले नष्ट गर्न थालेको छ ।  प्रहरीले शहिद भूमि गाउँपालिकाको डाँडा गाउँ, खैराङ खोकु लगायतका क्षेत्रमा करिब ११ रोपनीमा लगाएको गाजाँ खेती नष्ट गरेको हो । त्यस्तै महालक्ष्मी नगरपालिकाका विभिन्न स्थानमा र धनकुटा नगरपालिकाका विभिन्न स्थानमा रहेको गाँजा खेती समेत नष्ट

Read More

पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दा आन्दोलीत

काठमाण्डौ २० असोज पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजनाको विरोध गर्दै स्थनीय वासिन्दाले प्रदर्शन गरेका छन् । पशुपतिनाथको प्राचीनता मासिने गरी गुरुयोजना तयार गरिएको भन्दै हिजोदेखि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वदेखिको वस्ती नै मास्ने र स्थानीय संस्कृति तथा जात्राको विनास गर्ने गरी गुरुयोजना ल्याइएको स्थानीयको

Read More

ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने महानगरीय प्रहरी प्रमुख पोखरेलको भनाई

काठमाण्डौ १९ असोज महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख विश्वराज पोखरेलले ट्राफिक प्रहरीको आचरण कमजोर भए सिंगो प्रहरी संगठन सुध्रिन कठिन हुने बताउनुभएको छ ।  प्रहरी अधिकृत र जवानहरुको लागि संयुक्त मेस भवन उद्घाटन गर्दै प्रमुख पोखरेलले ट्राफिक प्रहरीको व्यवहार र आचरण कमजोर बनाउन नहुने बताउनुभयो । प्रहरी आयुक्तको कार्यालयका आयुक्त प्रहरी

Read More

निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नरहेको पर्यटन मन्त्री भट्टराईको भनाई

काठमाण्डौ १९ असोज संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हिजोको बैठका उपस्थित हुनुभएका मन्त्री भट्टराईले निजगढ विमानस्थल निर्माणमा स्थानीयबाट कुनै अवरोध नभएको बताउनुभएको हो । स्थानीय बासिन्दाका लागि दिनुपर्ने मुआब्जा ८० प्रतिशत

Read More

रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति प्रमुख राजनीतिक दलका प्रवक्ताहरुको ऐक्यवद्धता

काठमाण्डौ १९ असोज प्रमुख राजनीतिक दलका प्रवक्ताहरुले रिले अनसनरत पत्रकार र कर्मचारीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ताहरुले अनसनरत सञ्चारकर्मीहरुसँग भेटगरी उनीहरुले उठाएका मागप्रति ऐक्यवद्धता जनाएका हुन । लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्ने सञ्चारकर्मीहरु नै बाँच्न पाउने हकबाट बञ्चित हुने

Read More

नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै एकवद्धता जनायो

काठमाण्डौ १९ असोज नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै एकवद्धता जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति जारी गरिसकेको बताउनुभयो । तर पनि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी एक्येबद्धता जनाउने तयारी भइरहेको उहाँले बताउनुभयो । डा. गोविन्द केसीले

Read More

नेपाल कम्युनिष्ट पार्टी नेकपा महानगर कमिटि वडानम्बर ८ को सपथग्रहण कार्यक्रम सम्पन्न

बिराटनगर १८ असोज नेपाल कम्युनिष्ट पार्टी नेकपा महानगर कमिटि वडानम्बर ८ को सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–८ प्रगतिटोलस्थित गणेश मन्दिर परिसरमा हिजो आयोजित कार्यक्रमकाबीच वडा कमिटिका पदाधिकारीले सपथ ग्रहण गरेका हुन । महानगर कमिटि कार्यालय सदस्य शारदा मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभयो

Read More

साहित्यकार मञ्जुश्री गिरीद्वारा लिखित ‘लाखबत्ती’ लघुकथासंग्रह विमोचन

बिराटनगर १८ असोज साहित्यकार मञ्जुश्री गिरीद्वारा लिखित ‘लाखबत्ती’ लघुकथासंग्रह हिजो विमोचन गरिएको छ । नारी स्रष्टा समाज विराटनगरले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, बलराम पोखरेल, कविराज न्यौपानेलगायतले विमोचन गर्नुभयो । तीन दशकभन्दा लामो समयदेखि साहित्य लेखनमा सक्रिय गिरीका यसअघि पनि विभिन्न कृति प्रकाशित भइसकेका छन् । विमोचित लघुकथासंग्रहका बारेमा समालोचक

Read More