इन्डियन प्रिमयर लिग (आईपीएल) को अनलाइन बेटिङ (सट्टाबाजी) मा संलग्न तीन जनालाई मोरङ प्रहरीले पक्राउ
बिराटनगर १५ असोज इन्डियन प्रिमयर लिग (आईपीएल) को अनलाइन बेटिङ (सट्टाबाजी) मा संलग्न तीन जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरी प्रमुख उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार पक्राउ पर्नेहरुमा विराटनगर–१५ का ३८ वर्षीय सत्यजीत भन्ने मुन्ना साह, वैजनाथ साह र विराटनगर–१७ का ४२ वर्षीय जगदिश साह छन् । उनीहरुबाट
Read More
