Home > राष्ट्रिय समाचार (Page 53)

आज कोरोनाका ८ सय ५५ संक्रमित थपिए

काठमाडौं । कोभिड–१९ संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आज आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले थप सात जनाको कोभिड १९ संक्रमणबाट मृत्यु भएको बताउनुभयो । जसमध्ये काठमाडौंका ७१ वर्षीय एक महिला, ६६ र ७४ वर्षका दुई पुरुष,

Read More

प्रदेश–१ मा आइसोलेसन केन्द्रको अभाव पूर्ति भएन

विराटनगर । प्रदेश–१ मा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएको छ । बढ्दै गएको संक्रमितलाई मध्यनजर गर्दै प्रदेश सरकारले स्थानीय तह र निजी अस्पतालहरुमा आइसोलेशन वार्ड स्थापना गर्न निर्देशन दिएको १५ दिन बित्तिसक्दा पनि आइसोलेशन वार्ड स्थापना भएको छ । प्रदेश नम्बर १ मा कोरोना भाईरस संक्रमितको संख्या बढ्न थालेपछि सामाजिक

Read More

विराटनगरमा ४२ सहित प्रदेश १ मा ७० संक्रमित थप

विराटनगर । मोरङमा ५० सहित आज प्रदेश–१ मा ७० जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २७ महिला र ४३ पुरुष थपिएका हुन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ । प्रदेश–१ सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङमा मात्रै ५० जना

Read More

आइतबार नेपालमा कोरोनाका ८ सय १८ संक्रमित थपिए

काठमाडौं । मुलुकभर ८ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा ८ सय १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा ८ हजार २६ पीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले

Read More

कार्यदलले बुझायो नेकपा अध्यक्षद्वयलाई प्रतिवेदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको बाटो पहिल्याउन बनाइएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाइएको थियो । नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेपछि स्थगित हुँदै आएको

Read More

विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाइप्रति कांग्रेसको असन्तुष्टि

ललितपुर । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाइप्रति असन्तुष्टि जनाएको छ । सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै पीसीआर टेस्ट

Read More

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ४६ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ जना व्यक्तिको कारोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ९ जना मानिसहरुको कोभिड संक्रमणका कारण मृत्यु पुष्टि भएको बताउनुभयो । प्रवक्ता गौतमका अनुसार सुनसरीमा ६ वर्षीय

Read More

निजी स्वास्थ्य संस्था विरुद्ध अदालत जाने प्रदेश–२ सरकारको तयारी

जनकपुर ३ भाद्र प्रदेश–२ सरकार कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्था विरुद्ध अदालत जाने तयारी थालेको हो ।

Read More

परिवारको आर्थिक अवस्था कमजोर हुँदा एक दलित युवाको काजकिरिया गर्न समस्या

मोरङ ३ भाद्र परिवारको आर्थिक अवस्था कमजोर हुँदा मोरङको कटहरी गाउँपालिका–४ स्थित मुसहर बस्तीका एक दलित युवाको काजकिरिया गर्न समस्या भएको छ । काजकिरियामै आर्थिक समस्या भएपछि मृतक परिवार यतिबेला सहयोगका लागि हारगुहार गरिरहेको छ । मोरङको कटहरी गाउँपालिका–४ स्थित खेरवना मुसहर वस्तीका ४० वर्षीय गुरुचरण ऋषिदेवको उपचारको क्रममा साउन २४ गते

Read More

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुग्यो

काडमाण्डौ ३ भाद्र नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र बर्दियामा १—१ जना पुरुषको मृत्यु भएको छ । यस्तै मोरङ, भक्तपुर, चितवन र सुनसरीमा १—१ जना महिला गरी ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो

Read More