Home > राष्ट्रिय समाचार (Page 59)

कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने नेता गौतमको भनाइ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कृषि भूमिको चक्लाबन्दी नगरे कृषि उत्पादन बढ्न नसक्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासंघले आयोजना गरेको कृषि विकास, खाद्य संप्रभुता र जलवायु न्याय संबन्धि बहुपक्षीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले कृषिको उत्पादन बढाउन चक्लाबन्दी अवस्यक रहेको बताउनुभएको हो । उहाँले भूमिको चक्लाबन्दी

Read More

वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित

राष्ट्रिय ध्वजावाहाक नेपाल वायु सेवा निगम ‘मोस्ट पपुलर एयरलाइन्स अवार्ड २०१९’बाट सम्मानित भएको छ । ‘एयरलाइन्स कृटिज एण्ड ब्लगर्स एसोसिएसन’ले उक्त अवार्ड नेपाल वायुसेवा निगमलाई प्रदान गरेको हो । एयरलाइन्स अडिटर, रिभ्युअर्स, एयरलाइन्स ब्लगर, यात्रु तथा एभियसन पत्रकारहरुले गरेको समिक्षाका आधारमा नेपाल एयरलाइन्सलाई उक्त अवार्ड दिइएको एसोसिएसनका प्रमुख टिपिएस ग्रोबरले जानकारी

Read More

दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

दोस्रो राष्ट्रिय झण्डा दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल र राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले गत वर्षबाट यो दिवस मनाउँदै आएको छ । नेपालको राष्ट्रिय झण्डाको पर्व मनाउनुपर्छ भन्ने उद्देश्यले गतवर्षबाट डिसेम्बर १६ मा यो दिवस मनाउन थालिएको अभियान्ता राजानन्द माण्डव्यले बताउनुभयो । राष्ट्रिय झण्डा

Read More

विद्या भट्टराईले लिईन सपथ

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद विद्या भट्टराईले जनतासँग गरेका वाचाहरु आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । संसद सचिवालयमा सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका कामहरु पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पाँच

Read More

भारतीय कारमा लागुऔषध लिएर आउँदै गरेका दुई जना पक्राउ

भारतीय कारमा लागुऔषध लिएर आउँदै गरेका दुई जना पक्राउ परेका छन् । डब्लुबि ७४ एएफ ३१४९ नं.को भारतीय कारमा सवार झापा मेचिनगर ४ का ३६ वर्षिय राजेशकुमार दाहाल र मेचिनगर ६ का २६ वर्षिय पासाङ शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो । इटहरीबाट धरानतर्फ जाँने गर्दा धरान–८ तिनकुनेमा चेकजाँच गर्ने क्रममा राजेशकुमार

Read More

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समुह उपस्थित नभएपछि सोमबारको बैठक बस्दै नबसी स्थगित भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताउनुभयो । उहाँले

Read More

नेकपाको स्थायी कमिटी बैठकमा आज १२ जनाले धारणा राखे

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा आज १२ जनाले आफ्नो धारणा राखेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि नेताहरुले आफ्नो धारणा राखेका हुन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा सदस्यहरुले पार्टीभित्र

Read More

विप्लव नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षेप

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । आज काठमाडौंको ढल्कुमा सीमा मिचिएको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका विप्लव समूहका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको विरोधमा प्रदर्शनको तयारी गरिएको थियो । विज्ञहरुले सार्वजनिक

Read More

महिला बेचबिखन तथा बाल यौन शोषणसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सुरु

सुनसरीको इटहरीमा महिला बेचबिखन तथा बाल यौन शोषणसम्बन्धी जनचेतना फैल्याउने उद्देश्यसहित आजदेखि प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । पछिल्लो समय नेपालमा बढ्दै गएका महिला बेचबिखनका घटनालाई मध्यनजर गर्दै क्विक रेस्क्यु टिम नेपालको आयोजनामा अर्फान भ्वाइस र सीएचएफएन सँगको सहकार्यमा तालिम सञ्चालन गरिएको हो । महिला बेचबिखन तथा बालयौन शोषण न्युनिकरण,

Read More

खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि आज दफावार छलफल

खेलकुद विकासको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि आज दफावार छलफल भएको छ । छलफलमा भाग लिने सांसदहरुले अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामाथि संशोधनको प्रस्ताव पेश छन् । कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने संशोधन परेको छ । सांसद जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय खेल सञ्चालन गर्ने निकायको नाम नै

Read More