Home > राष्ट्रिय समाचार (Page 6)

हत्तपत्त राजीनामा माग्नु राम्रो हैन : प्रधानमन्त्री दाहाल

काठमाडौं, १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताउनुभएको छ । आज इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री दाहालले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार बस्नु राम्रो नभएको

Read More

उद्धव थापा नेतृत्वको कोशी सरकार असंवैधानिक

काठमाडौं, ११ साउन । कोशी प्रदेशमा नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको सरकार विश्वासको मत लिन नपाउँदै ढलेको छ । सर्वोच्च अदालतले थापाको नियुक्ति असंवैधानिक भएको भन्दै नियुक्ति बदर गरेर पदमुक्त भएको फैसला सुनाएसँगै सरकार ढलेको हो । कांग्रेस संसदीय दलका नेता थापा गठबन्धनका तर्फबाट गत असार २१ गते मुख्यमन्त्री नियुक्त हुनुभएको

Read More

सुनकाण्डका मुख्यव्यक्ति पक्राउ नगरे संसदमै आमरण अनसन बस्ने सांसद शर्माको चेतावनी

काठमाडौं, १० साउन । प्रतिनिधि सभाको आजको बैठकमा सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनलि शर्मामाले सुन प्रकरणमा चित्त बुझ्दो छानबिन नभए सदनमै आमरण अनसन बस्ने चेतावनी दिनुभएको छ । सांसद शर्माले १०० किलो सुन प्रकरणको जरैदेखि छानबिन हुनुपर्ने माग गर्नुभयो । आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेस सांसद शर्माले सुन प्रकरणमा

Read More

नेपाली काँग्रेस केन्द्रिय समिति बैठकको निर्णय आज सार्वजनिक हुने

काठमाडौं, १० साउन । सत्तारुढ नेपाली काँग्रेसको बैठकको निर्णय आज सार्वजनिक हुँदै छ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक बसेर आज सार्वजनिक गर्ने कार्यतालिका बनाइएको छ । बैठक आज अपरान्ह ४ बजेपछि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समितिलाई सम्बोधन गर्ने

Read More

अनुगमनमा गएको टोलीलाई औषधि ब्यवसायीले थुने

इनरुवा, ८ साउन । औषधि पसल अनुगमन गर्न गएको प्रशासनको टोलीलाई इनरुवाका ब्यापारीले थुनेका छन् । मेडिकल पसल संचालक सहित स्थानीय ब्यापारीको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडा सहितको टोलीलाई २ घण्टा बढी थुनेका हुन । गृहको पत्रानुसार अस्पताल रोडमा रहेका औषधि पसल अनुगमन गर्न पुगेको टोलीले कागजात खोज्ने

Read More

धनीलाई एउटा, गरिबलाई अर्को कानून सरकारलाई सह्य हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं, ८ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । गृहमन्त्री श्रेष्ठले अनुसन्धानले तथ्य, प्रमाणको आधारमा पुग्नुपर्ने ठाउँसम्म पुगेर कारबाही गर्ने बताउनु भयो । उहाँले सरकार दोषीलाई

Read More

साउनदेखि पुससम्म रगत संकलनमा किन कमी आउँछ ?

काठमाडौं, ८ साउन । देशभर वर्षायाम शुरु भएसँगै रगत संकलन कम हुन थालेको छ । रगत संकलन र आपुर्ति गर्दै आएको संस्था केन्द्रिय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मंसिर महिनासम्म मानिसहरु खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुने गरेको हो । वर्षातको समय शुरु

Read More

सूचना दिनेलाई पुरस्कारको व्यवस्था भएकाले सुन समातियो : मन्त्री महत

काठमाडौं, ८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गर्नुभएको छ । सोमवार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताउनुभएको हो । उहाँले आईतवार सार्वजनिक मौद्रिक नीतिमा

Read More

कोशी प्रदेश सरकार गठनको रिटको पेसी सुष्मालता र तिलप्रसादको इजलासमा

काठमाडौं, ८ साउन । कोशी प्रदेश सरकार गठनको विषयमा परेको रिटको सुनुवाई न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ । मुख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिनुभएपछि कोशीका मुख्यमन्त्री एवं कांग्रेस नेता उद्धव थापा नेतृत्वको सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वाेच्च अदालतमा निवर्तमान मुख्यमन्त्री

Read More

आर्थिक वर्ष २०८० ८१ को मौद्रिक नीति सार्वजनिक

काठमाडौं, ७ साउन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मूल्य र बाह्य क्षेत्र स्थायित्व कायम राख्दै अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको उल्लेख गरेको छ । वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीतिको प्राथमिकता

Read More