राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय महत्वका विषयमा छलफल भइरहेका बेला प्रधानमन्त्री संसदमा अनुपस्थित हुनु गम्भीर लापरबाही भएको बताएका छन्। प्रतिनिधिसभामा बोल्दै उनले राष्ट्रिय विषयमा प्रधानमन्त्री स्वयं उपस्थित भई जवाफ दिनुपर्ने जिम्मेवारी रहेको उल्लेख गरे। उनले संसदमा मन्त्रीमार्फत जवाफ दिनु उचित नहुने भन्दै कार्यशैलीप्रति प्रश्न उठाए। केसीले राज्यका निकायबीचको सन्तुलन कमजोर हुँदै
Read More
