मोरङबाट यसबर्ष २७ जना हजयात्री मक्का मदिना जाने
विराटनगर । मोरङबाट यसबर्ष २७ जना हजयात्री साउदी अरबको मक्का मदिना जाने भएका छन । काठमाण्डौबाट मक्का मदिनातर्फ उड्ने हजयात्रीलाई आज विराटनगरबाट विदाई गरिएको छ । नेपाल मुस्लिम युथ कमिटिले सम्मान तथा विदाई कार्यक्रमको आयोजनागर्दै हजयात्रीलाई विदाई गरेको हो । मोरङबाट १५ पुरुष र १२ जना महिलागरि २७ जना हजयात्री साउदी
Read More
