अध्यादेश विवादबारे राष्ट्रपतिको सक्रियता, महान्यायाधिवक्तासँग परामर्श
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारले सिफारिस गरेका विवादित अध्यादेशबारे कानुनी राय लिन महान्यायाधिवक्ता नारायण कडेल लाई शीतलनिवास बोलाएका छन्। संसद् स्थगन गर्दै एकैपटक ६ वटा अध्यादेश सिफारिस भएपछि राष्ट्रपति कानुनी परामर्शमा जुटेका हुन्। महान्यायाधिवक्तासँग छलफलपछि संविधानविद् र कानुनविद्हरूसँग पनि थप परामर्श गर्ने तयारी गरिएको छ। संवैधानिक परिषद् सम्बन्धी प्रावधान, राजनीतिक
Read More
