‘प्रथम राष्ट्रिय महिला दिवस’ मनाइँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले बनावटी कुरा गरे सार्वजनिक मंचबाटै विरोध गर्न आफ्नी श्रीमती राधिका शाक्यलाई आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले ‘प्रथम राष्ट्रिय महिला दिवस’को अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मैले बोलेका कुरा बनावटी भए हात उठाएर विरोध गर्न श्रीमती शाक्यलाई आग्रह गर्नु भएको
Read More
