Home > राष्ट्रिय समाचार (Page 88)

अध्यादेशविरुद्ध कांग्रेसको आपत्ति, ‘खतरनाक संकेत’ भन्दै आलोचना

काठमाडौं । सरकारले संसद् स्थगित गरेर अध्यादेश ल्याएकोप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। प्रवक्ता देवराज चालिसेले यो कदम लोकतान्त्रिक मूल्य, संसदीय मर्यादा र संवैधानिक प्रक्रियाविपरीत भएको बताएका छन्। कांग्रेसले बारम्बार अध्यादेश ल्याउनु शक्ति केन्द्रीकरणतर्फको खतरनाक संकेत भएको दाबी गरेको छ। संवैधानिक परिषद्सम्बन्धी संरचनागत परिवर्तनले संवैधानिक निकायहरूको स्वतन्त्रता कमजोर पार्ने खतरा रहेको पनि

Read More

राष्ट्रिय गौरवका आयोजना १० मा सीमित गर्न योजना आयोगको सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाको संख्या १० वटा मात्रै कायम गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा बोल्दै आयोगका सचिव रविलाल पन्थले आयोजना घटाउँदा कार्यान्वयन र लगानी व्यवस्थापन सहज हुने बताएका छन्। उनले धेरै आयोजना भएकाले बजेट अभाव, ढिलाइ र नीतिगत अस्पष्टता जस्ता समस्या देखिएको उल्लेख गरे। आयोगले

Read More

देशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको चेतावनी

काठमाडौं, वैशाख १५ – जल तथा मौसम विज्ञान विभागले बुधबार देशका धेरै जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी, मधेस र कोसी प्रदेशका डडेलधुरा, डोटी, बाँके, बर्दिया, दाङ, अर्घाखाँची, धनुषा, बारा र मोरङलगायत आसपासका क्षेत्रमा हावाहुरीको असर देखिन सक्छ। हावाहुरी बुधबार साँझ सुरु

Read More

प्रहरी हिरासतमा मृत्यु प्रकरण: श्रीकृष्ण विकको घटनामा छानबिन समिति गठन

काठमाडौं, वैशाख १५ – सिन्धुलीको खुर्कोटस्थित प्रहरी हिरासतमा २२ वर्षीय श्रीकृष्ण विक मृत भेटिएको घटनामा गृह मन्त्रालयले डीआईजी दिनेश आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। बलात्कार आरोपमा पक्राउ परेका विक वैशाख ७ गते हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए र अस्पताल पुर्‍याएपछि मृत घोषित गरिएको थियो। परिवार र दलित

Read More

१०० रुपैयाँमाथिको सामानमा कर विवाद : सर्वोच्चले सरकारसँग कारण माग्यो

काठमाडौं । नेपाल–भारत सीमा नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार शुल्क लिने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले निर्णयबारे स्पष्टिकरण माग गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि मुद्दा अघि बढाएको हो। रिटमा यो नियमलाई अव्यवहारिक भन्दै सीमावर्ती नागरिकलाई दैनिक उपभोग्य सामान

Read More

राष्ट्रियसभा दल नेता फेर्ने चर्चा गलत : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले राष्ट्रियसभाको संसदीय दलको नेता फेर्ने चर्चा अहिलेका लागि उचित नभएको बताएका छन्। कृष्णप्रसाद सिटौलालाई हटाउने विषय उठिरहेका बेला उनले यस्तो कदमले पार्टी र लोकतान्त्रिक अभ्यास दुवैलाई नकारात्मक असर पार्ने बताए। विश्वकर्माले पार्टीका अन्य महत्वपूर्ण काम छाडेर आन्तरिक विवाद बढाउनु ठीक नहुने उल्लेख गरे।

Read More

हर्क साम्पाङको सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदमको विरोध

विराटनगर, वैशाख १४ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको निर्देशनमा सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णयको तीव्र विरोध गरेका छन्। सामाजिक सञ्जालमा निरन्तर सरकारको आलोचना गर्दै साम्पाङले सुकुम्बासीलाई बेघर बनाउन नपाइने र सरकारले उनीहरूको बसोबासका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने कुरा उठाएका छन्। उनले आफ्नो फेसबुकमा लेखे, "डोजर

Read More

कमला पुलको डाइभर्सन भत्किँदा आवागमन अवरुद्ध

जनकपुरधाम, १५ वैशाख। मधेसको धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला पुलको अस्थायी डाइभर्सन भत्किएर दुई दिनदेखि आवागमन अवरुद्ध भएको छ। आइतबारको वर्षाले कमला नदीको पानीको सतह बढेपछि डाइभर्सनमा पानी चढे र करिब तीन सय मिटर लामो बाँध भत्कियो। कमला पुलको निर्माण २०७८ मा सम्पन्न भए पनि बाढीका कारण पुलका तीन

Read More

विद्यालयले सांसद पोखरेलसँग माफी माग्यो

काठमाडौं, १५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले एक प्रधानाध्यापकलाई थर्काएको घटनामा उल्टै विद्यालयले माफी मागेको छ। विद्यालयका अध्यक्ष टेकबहादुर बुढाथोकी र प्रधानाध्यापक सन्तबहादुर मगरले विज्ञप्ति जारी गरी सांसदसँग क्षमा याचना गरेका छन्। विज्ञप्तिमा भनिएको छ कि १० वैशाखमा सांसद पोखरेल विद्यालयको शैक्षिक गतिविधि बुझ्न आएका थिए, तर प्रधानाध्यापक मगर

Read More

ट्रेड युनियन अधिकार नखोस्न शिक्षक–कर्मचारीको माग

काठमाडौं । शिक्षक–कर्मचारीहरूले ट्रेड युनियन अधिकार सुरक्षित गर्न र संविधानको अनुसूची–८ खारेज गर्न सरकारसँग माग गरेका छन्। विभिन्न शिक्षक तथा कर्मचारी संगठनहरूले पत्रकार सम्मेलन गर्दै शिक्षा क्षेत्र स्थानीय तहमा राख्ने व्यवस्था पुनर्विचार गर्नुपर्ने बताएका हुन्। उनीहरूले सार्वजनिक शिक्षामा बजेट वृद्धि, शिक्षा ऐन जारी, श्रम अधिकार सुनिश्चितता लगायत १४ बुँदे माग पनि अघि

Read More